ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’ को म्यूजिक भिडियो छायांकन !

रूद्र श्रीसमगर
पोखरा, २१ साउन

मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४, ढुड्डेठाँटीमा शुक्रबार छायाड्ढन गरिएको हो । गीतमा देवी घर्तीमगर र गोविन्द पुनमगरले स्वर दिएका छन् ।

म्यूजिक भिडियोमा अभिनेत्री पूजना प्रधान र गोविन्द पुनमगरले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिमार्फत् छिट्टै सार्वजनिक हुने सो म्यूजिक भिडियोको निर्देशन गोविन्द आफैंले गरेका हुन् । म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)