मगर चलचित्र “वाङ्गम मुले” युट्युव मार्फत सार्वजनिक !

मगर मिडिया
असार ३०

मगर्स क्रियशन कम्पनी प्रालीको प्रस्तुति मगर कथानक चलचित्र वाङ्गम मुले मगर्स क्रियशनको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको छ ।

मगर भाषामा निर्माण गरिएको यस चलचित्रमा मगर समुदायको मौलिक कलासंस्कृति तथा कथावस्तुलाई मौलिक ढंगबाट उतारिएको छ । अंग्रेजी सवटाइटल सहित सार्वजनिक गरिएको यस चलचित्रमा श्याम थापामगरको निर्देशन, लेखन तथा छाँयाङ्कन रहेको छ भने सम्पादन, ग्राफिक्स, डविङ तथा मिक्सिङ सुमन थापामगरले गरेका छन् ।

रिना थापा मगर निमात्री रहेको यस चलचित्रलाई रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुल, लघु चलचित्र तमसुक साथै पछिल्लो समय थुप्रै उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण तथा वितरण गर्दै आएको मगर्स क्रियशन कम्पनीले बजार व्यवस्थापन गरेको छ ।

हेर्नुहोस मगर कथानक चलचित्र “वाङ्गम मुले”:

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)