बेसिङस्टोकमा रैंया“ प्रदर्शन !

बेलायत
मेनोको फिल्मस एण्ड मिडिया हाउसबाट निर्माण भएको चलचित्र रैंया“ बेसिङस्टोकको एल्डवर्थ साइन्स स्कुलको भवनमा गत शनिबार प्रदर्शन गरिएकोे छ । रैंया“ प्रदर्शन सहितसेलरोटी, आलुदम, मःम अनि नेपाली परिकार सहित नेपालबाट आएका कलाकार गगन पुनले आफनो गीत सोरठी, पुख्र्यौली गीत लगाएत विभिन्न गीतहरुको साथ उपस्थित सम्पुर्णलाई भरपुर मनोरन्जन दिन सफल भएका थिए । बेसिङस्टोकमा रहेको बेगखोला कल्याणकारी समाज उपशाखा युकेको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो । बेसिङस्टोकमा बस्ने बेगखोले र शिखतानीहरुको अधिकतम उपस्थितिमा शनिबार कार्यक्रम भएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)