भाषाको समस्याले युके पुगेको बुढाबुढीले दुख पाएका छन् : सुर्यबंशी (भिडियो अन्र्तबार्ता सहित)!

मगर मिडिया
पाल्पा, जेठ १८

मगर संघ यूकेका उपाध्यक्ष बम सुर्यबंशीले भाषाको समस्याले यूकेमा रहेका नेपालीले दुख पाएको बताउनुभएको छ । युवाले भन्दा पनि उमेर पुगेका बुढाबुढीले बाटो देखि अस्पताल लगाएतका स्थानमा भाषाको ज्ञान नहुदा समस्या भएको उहाको भनाई छ । पत्रकार देव पचभैया संगको कुराकानीमा मगर संघ यूकेका बैदेशिक विभाग प्रमुख समेत रहनुभएका सुर्यबंशीले युकेमा रहेका सबै नेपालीले देश र जनताको भलो चाहिरहने बताउनुभयो ।
हेरौ भिडियो अन्र्तबार्ता:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)