कोरियामा भुम्या पुजा तथा भेटघाट र बनभोजको आयोजना !

कोरिया
त्यँहा रहेका मगर समुदायमा आपसी सदभाव र एकता कायम गर्न तथा समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कोरियामा भुम्या पुजा तथा भेटघाट र बनभोजको आयोजना गरिएको छ । मगरहरुको चाड भुम्य पर्वको अबसरमा यही जुन ३ र ४ तारिखको दिन पुजा तथा बनभोजको आयोजना गरिएको हो ।
नेपाल मगर संघ कोरिया केन्द्रिय कमिटी र थेगु किम्हे गजेदो शाखाको संयुक्त आयोजनामा सो पर्व मनाउन लागिएको हो । कार्यक्रममा सहभागिताका लागी नाम दर्ता गर्नु पर्ने छ । यही मे २८ तारिख सम्म इचछुक व्यक्तिहरुलाई नाम दर्ता गराईसक्नु पर्ने आयोजकले जनाएको छ । नाम दर्ताको लागी निम्न व्यक्ति र सम्पर्क नम्वरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
अध्यक्ष
खड्ग थापा मगर
नेपाल मगर संघ, गणतन्त्र कोरिया
मिती (जून ३ र ४ २०१७
नाम दर्ता अन्तिम मिती ( मे २८ तारिक सम्म
नाम दर्ता तथा सम्पर्क
१ खड्क थापा मगर (०१०३२१८२३९८
२ सि पि मगर ( ०१०५८५७४३५८
३ मिना थापा मगर (०१०८२५५७७९३
४ बिसन पुर्जा मगर ९किम्हे र बुसान ००१०५९५३४६६०
५ शालिकराम पुलामी ९ थेगु ००१०२६०२३८९९
६ सुरज रानामगर ९गजेदो ० ०१०७४९५६०४४
दर्ता शुल्क
पुरुष ( ६०००० वोन
महिला ५०००० वोन
रकम पठाउन रकम पठाउन -ibk 22137507502011 (thapa chandra)

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)