श्रीमानको पाउ धोएर जल खान बाध्य महिलाहरुको अधिकारको लागि लड्ने योद्धा पो म त, कसरी बाहुन विरोधी हुन्छु ? (आङकाजी शेर्पासँगको भिडियो अन्र्तवार्ता) !

श्याम राना मगर
बैशाख १२, काठमाण्डौ

नेपाली आदिबासी जनजाति पहिचान र अधिकारको आन्दोलनमा एक चिरपरिचित नाम हो आङकाजी शेर्पा । जसले नेपाल आदिबासी जनजाति महासंघको महासचिवको भुमिकामा रहेर आफ्नो कार्यकाललाई शसक्त रुपमा निभाएर आज सम्म पनि निरन्तर रुपमा यस क्षेत्रमा लागिरहनु भएको छ । उहाँ एक निडर र प्रखर वक्ता हुनुहुन्छ । स्पष्ट कुरा राख्न सक्ने शेर्पा नेपाली सञ्चार माध्याममा एक समय ज्यादै लोकप्रिय र ज्यादै आलोचित समेत हुनु भएको थियो । विशेष गरेर उहाँलाई समाजको जातिय एकतामा खलल पु¥याउने वक्तव्य दिएको आरोप लगाइएको थियोे । तर चर्चामा रहेजस्तो उहाँमाथिको आरोप सहि हो त ? लगायतका विभिन्न आदिबासी सवाल साथै समयसान्दर्भिक विषयहरुमा उहाँसँग गरिएको यो कुराकानी ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)