बाँकी जीवन पनि आदिबासी जनजातिको पहिचानकै लागि समर्पित गर्छु: प्रा. डा. ओम गुरुङ (भिडियो अन्तर्वार्ता) !

श्याम राना मगर
बैशाख ७, काठमाण्डौ

लाखौँ शुभचिन्तक र आफन्तहरुको साथ र सहयोगमा मृगौलाको प्रत्यारोपण र क्यान्सरको उपचार पछि, करौडाँै खर्चेर नाफाको जिन्दगी बाँचिरहेकोले अवको जिन्दगीलाई म त्यसै फाल्न चाहन्न । अलि भावुक बन्दै उहाँ थप्नुहुन्छ, म जति बाँच्छु, आफुले सकेसम्म र भ्याएसम्म नेपालका उड्पीडित आदिबासी जनजाति, दलित, महिला, क्षेत्र तथा वर्गको अधिकार र पहिचानको लागि बाँच्नेछु । उनीहरुकै बारेमा अध्ययन अनुसन्धान गरेर बाँच्नेछु ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुखबाट भर्खरै उमेर पुगी अवकाश लिनुभएका उहाँ यो समय झन खुलेर आदिबासी जनजातिहरुको पहिचान, हकअधिकार र उनीहरुलाई शसक्तिकरण गर्ने क्षेत्रमा काम गर्ने अवसर मिलेको बताउनुहुन्छ प्रा.डा. ओम गुरुङ

लामो समयदेखि प्राध्यापन गर्नुभएका गुरुङ नेपालकै एक वौद्धिक व्यक्ति हुनुहुन्छ । नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव उहाँ लामो समयदेखि आदिबासी जनजातिका पहिचानका लागि अगुवाको रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँसँग नाइस मिडिया नेटवर्कले समसामयिक र नेपालका आदिबासी जनजातिका सवालहरु लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर कुराकानी गरेको छ ।

प्रस्तुत छ उहाँसँगको यो भिडियो सहितको कुराकानी:

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)