विदेशमा बस्ने नेपालीको बारेमा राज्यले ध्यान दिएन: नेता सुर्यबशी !

देब पचभैया
पाल्पा, चैत्र १३

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले बिदेशमा पुगेका नेपालीका बारेमा राज्यले बेवास्ता गरेको बताउनुभएको छ । विभिन्न कारणले बिदेश पस्न बाध्य नेपालीका हक अधिकार र उनीहरुको समस्या समाधानका लागी सरकारले कुनै वास्ता नगरेपछि राष्ट्रिय जनमुक्ति पार्टीले अन्र्तराष्ट्रिय जनमुक्ति सम्मेलनको आयोजना गरी यस बिषयमा गंभिर छलफल गरेको जानकारी दिनुभयो ।

मगर मिडिया संगको कुराकानीमा जनमुक्ति पार्टीका महासचिब सुर्यबंशीले देश बिदेशमा रहेका पहिचानवादीहरु एक भएर अघि बढे मात्रै सबैको अधिकार सुनिश्चित हुने दावी गर्नुभयो ।

हेरौ भिडियो अन्र्तवार्ता:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)