बागलुङ–पोखरा मगर समाजको नयाँ वर्ष २०७४ को भित्तेपात्रो विमोचन !

रूद्र श्रीसमगर
चैत्र १४, पोखरा

बागलुङ–पोखरा मगर समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७४ को नयाँ भित्तेपात्रोको विमोचन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच समाजका ज्येष्ठ सदस्य डब्लुओटु दलबहादुर श्रीसमगर, समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, अध्यक्ष रामबहादुर पुनमगर, उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगर र महिला विभाग प्रमुख रनमाया थापामगरले संयुक्त रूपमा सो भित्तेपात्रो विमोचन गर्नुभएको हो ।

साथै, सो अवसरमा समाजलाई ग्यास सिलिण्डर प्रदान गर्नुहुने समाजका साधारण सदस्य कोपिला थापामगर र चन्द्रबहादुर थापामगरलाई सम्मान समेत गरिएको थियो । समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)