नेपाल मगर संघ धादिङको अध्यक्षमा सुरेन्द्र थापा !

फागुन ३०, धादिङ

नेपाल मगर संघ जिल्ला समिती धादिङको अध्यक्षमा सुरेन्द्र थापा मगर चयन हुनुभएको छ । यही फागुन २८ र २९मा सम्पन्न भएको संघको नँवौ अधिवेसनले सुरेन्द्र थापा मगरको अध्यक्षतामा ३३ सदस्यि नँया कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित समितीको उपाध्यक्षहरुमा एक बहादुर राना मगर र यम बहादुर थापा मगर, महिला उपाध्यक्षमा अमृता रेश्मी मगर, सचिवमा भोज बहादुर थापा मगर, सहसचिवमा माथवर गिदेल मगर र कोषध्यक्षमा ईश्वर थापा मगर रहनु भएको छ ।

अन्य सदस्यहरुमा लिला बहादुर राना मगर, सुरेस गिदेल मगर, विकास थापा मगर, दिपक राना मगर, दुर्गा बहादुर थापा मगर, रामहरी सारु मगर, दल बहादुर थापा मगर, रिता राना मगर, मिन बहादुर आले मगर, चित्र बहादुर मगर, राम बहादुर आले मगर, धन बहादुर मगर, निर्मला मगर, कृष्ण बहादुर मगर, शैलेन्द्र दर्लामी मगर र दुर्गा थापा मगर रहनुभएको छ । त्यस्तै सिता थापा मगर, उसा थापा मगर, पुर्ण बहादुर मगर, दिब्यकला थापा मगर, निरमाया थापा मगर, दिल बहादुर थापा मगर, कुमार मगर, ढलक बहादुर आले मगर, लाल बहादुर थापा मगर र देबेन्द्र थापा मगर रहनुभएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)