नेपाली युवाहरु विदेशिदै गर्दा, अमेरिकी युवाहरु भने नेपाली कृषि फार्ममा आई काम गर्छन (भिडियो अन्तरबार्ता) !

श्याम रानामगर
फाल्गुन २८, काठमाण्डौ

नेपाली युवाहरु हजारौँको संख्यामा दिनानुदिन विदेशिराखेको यो अवस्थामा नेपालकै त्यहि युवाहरु मध्येकै एक युवा भने आफ्नो अमेरिकाको भिसालाई भित्तामा टाँगेर नेपालमा नै व्यावसाय सञ्चालन गर्दै उल्टो अमेरिकी युवाहरुलाई आफ्नो व्यवसायमा काम लगाएको देख्दा अनि सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । काठमाण्डौको कपनमा ओरिजिनल अर्गानिक फार्म प्रा.लि. खोलि कृषि पर्यटन नमुना फार्मको रुपमा आफ्नो फार्मलाई स्थापित गर्दै अन्य युवाहरुलाई समेत रोजगारीको सिर्जना गरेका छन् । साथै बेलाबेलामा विभिन्न देशका युवाहरु आएर उनको फार्ममा काम गर्ने गर्दछन् । उनी भने आफ्नो व्यवसायको काम सँगै थुप्रै पर्यटन सम्बन्धी संघसंस्थाहरुमा समेत जिम्मेवारी पदमा रहेर भुमिका खेल्दै आएका छन् ।

उनै युवा व्यवसायी पेम्बा शेर्पा (संगम)सँग पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनकै फार्ममा पुगेर हामीले कुराकानी गरेका थियौँ । आम नेपाली युवाहरुका लागि एक प्रेरक यो कुराकानी ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

2 thoughts on “नेपाली युवाहरु विदेशिदै गर्दा, अमेरिकी युवाहरु भने नेपाली कृषि फार्ममा आई काम गर्छन (भिडियो अन्तरबार्ता) !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)