मेघनाको यात्रा प्रतिभाको !

माघ २२, काठमाडौँ

प्रत्येक व्यक्तिमा केहि न केहि क्षमता या प्रतिभाहरु रहेका हुन्छन । कतिले आफ्ना प्रतिभालाई बेलैमा चिन्छन र त्यसैबाट सफलता पाउँछन् त कति कस्तुरी जस्तै आफ्नो सुगन्ध खोज्दै भौतारिदै जिवन काट्न बाध्य हुन्छन् । हुन त कति प्रतिभा प्रस्फुटन हुनको लागि त्यहि सुहाउँदो वातावरण पनि चाहिन्छ भनिन्छ । कति प्रतिभालाई उजागर गर्नको लागि अरुको साथ सहयोग पनि चाहिन्छ भनिन्छ । तर यस्ता उपयुक्त वातावरण अनि उपयुक्त साथ सहयोग भन्ने कुरा विरलैले मात्र पाउँछन् । जसले आफ्नो प्रतिभालाई बेलैमा चिन्छ अनि प्रतिकुल वातावरणलाई पनि अनुकुल बनाउँदै अगाडि बढ्छ उसले अवश्य पनि एक दिन ढिलोचाँडो सफलता हात पार्छ । परिवारको साथ विना, एक्लै, यस्तै यस्तै प्रतिकुलताको बाबजुदपनि आफ्नो रुचि र क्षमताको क्षेत्रलाई लिएर अगाडि बढ्दै गरेकी मेघना रजाली मगरसँग यात्रा प्रतिभाको लागि मगर मिडियाले कुराकानी गरेको छ । को हुन् उनी, अनि उनी अहिले के गर्दैछिन लगायतका विविध विषयहरुमा रहेर गरिएको यो कुराकानी:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)