मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु: लोक गायक खपतरी (भिडियो अन्तर्वार्ता हित) !

देव पचभैया
पाल्पा, फागुन १९

चार बर्ष अघि हेर्ने हुन्न मैले नामक लोकदोहोरी गित निकालेर सागितिक क्षेत्रमा होमिनुभएका प्रसाद खप्तरीमगर अहिले चल्तीका गायक बन्नुभएको छ । पुराना मौलिक लोकगितलाई शब्द र लयमा उतार्न खप्पिस खप्तरीको पछिल्लो “खुर्पेटोमा आसी” नामक लोकदोहोरी अहिले खुव चर्कामा छ । गुल्मी लिम्घा ६ काफलडाडा निवासी २८ बर्षिय प्रसादको नौ वटा लोकदोहोरी गित बजारमा आएको छ । आफैनै आमाको स्वरमा साथ लिएर जुनलाई नगने नामक सालैजो गित गाएर थप चर्का पाउनुभएका खप्तरीका यस अघि शिरफुल, शंका, लजाउने माया, फुलबुट्टे साडी, भार्सेली मौलिक लोकगिति संग्रह, दर्शन लगाएतका गित बजारमा आएका छन् । गुल्मीको तम्घास बाट सिएम् ए पास भएपछि

क्याम्पस पढ्न पाल्पा होमिएको तर दोहोरी साझमा गित गाउने जागिर पाएपछि पोखरा पुग्नुभएका उहा एक बर्ष अघि देखि काठमाण्डौमै बस्दै आउनुभएको छ ।

प्रस्तुत छ लोकदोहोरी गायक प्रसाद खप्तरी संगको कुराकानी:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

One thought on “मौलिक लोक सस्कृतिमै रमाउन चाहान्छु: लोक गायक खपतरी (भिडियो अन्तर्वार्ता हित) !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)