तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विचको भलिवल प्रतियोगितामा नयाँ बसपार्क समिति प्रथम !

पुस ५, काठमाडौँ
तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विच भएको भलिवल प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रममा नयाँ बसपार्क समिती प्रथम भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितीद्धारा आयोजित प्रतियोगितामा आयोजक सुन्धारा समिती द्धतिय र कमलादी समिती तृर्तिय भएका छन् । मगर्स क्रियसन कम्पनी प्रायोजक रहेको सो प्रतियोगितामा उपत्यकामा रहेका जम्मा ६ वटा उपसमितीको टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा प्रथम द्धतिय र तृर्तिय हुनेलाई क्रमस २५, १५ र १० हजार बराबरको खसी उपहार, ट्रफी र सम्मान पत्र प्रदान गरिएको सुन्धारा समन्वय समिती सदस्य तथा लोकदोहोरी गायक ऋषी खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । १,२ र ३ गते गरी ३ दिन चलेको प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको मगर साँस्कृर्तीक संघका सचिव डोलराज मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई मारुनी डिजिटल स्टुडियोले प्रायोजन गरेको थियो भने दोस्रो र तेस्रो हुनेलाई सुन्धारा समन्वय समितीले नै प्रायोजन गरेको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)