मगर पत्रकार संघ नवलपरासीमा श्याम बुच्चामगर !

रबिन्द्र यादव / मंसिर २९ नवलपरासी

नेपाल मगर पत्रकार संघ नवलपरासी मा श्याम बुचा मगर चयन हुनु भएको छ । नवलपरासी को दाउन्न्रे मा नेपाल मगर पत्रकार संघ का केन्द्रिय सदस्य कमला रानाको अध्यक्षयतामा बसेको मगर पत्रकार हरुको भेलाले श्याम बुचा मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । त्यसैगरि उपाध्यक्षमा रेमो थापा,सचिवमा भिम बाहादुर गाहा मगर,काेषाधयक्षमा आरती राना र सहसचिव मा केशरी सोति मगर रह्नु भएको छ भने सदस्यहरुमा राजु रेश्मी मगर ,सजनी आले,दिपक थापा,प्रेम ध्वज गाहा मगर,दीपेन्द्र थापा र मानवी बिर्ता मगर रहनु भएको छ । त्यसै गरि के बि रानाको सयोजक्तामा ३ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिका सदस्य कमला राना र दिल माया पुन रहेका छन ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

One thought on “मगर पत्रकार संघ नवलपरासीमा श्याम बुच्चामगर !

  1. पत्रकार पत्रकारिकता हाम्रो सोशल इकनोमिक डेवलोपमेन्ट हुनु हो सबै मान्य जनहरु मा बधाई दिन चाहन्छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)