प्रिति बनिन् मिस मंगोल नेपाल २०१६ (फोटो फिचर सहित)!

श्याम रानामगर
मगर मिडिया, काठमाडौँ !

मंगोल समुदायका युवतीहरुको शसक्तिकरण गर्ने उद्देश्यले एक्सन इन्टरटेइमेन्टले आयोजना गर्ने मिस मंगोल नेपाल २०१६ को ताज काठमाण्डौकी प्रीति गुरुङले जितेकी छिन् । प्रितिले मिस पब्लिक च्वाइस अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । प्रितिले उपाधीसँगै रु एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा धनकुटाकी बरुणा राईले प्रितिलाई पछ्याउँदै फस्ट रनरअप बनिन् भने दैलेखकी योजना थापा मगरले सेकेन्ड रनरअप र मिस ट्यालेन्टको उपाधी चुमिन् । स्याङ्जाकी कोपिला गाहा मगरले मिस डिस्सिप्लिन र बाग्लुङकी खुशी मगरले मिस लिडरशिप अर्वाड थापिन् भने ताप्लेजुङकी रुपा आङवुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नवीना कुलुङले मिस पङ्चुअल, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर र काठमाण्डौँकी डायना बान्तवा राईले मिस बेस्ट स्किन अवार्ड प्राप्त गरेका छन् ।
miss-mongol-2016-020
सिंगापुर इन्टरप्राइजेजले शीर्ष प्रायोजन गरेको यस पटकको मिस मंगोलमा द हाइलेन्ड आर्टका फेसन डिजाइनर कल्पना योङहाङले तयार पारेको ढाकाको साडी, सिंगापुर एयरलाइन्सको पोशाक प्रस्तुत गरिएको थियोे ।

मिस मंगोल २०१६को निर्णायक मण्डलको भुमिका पुर्वमिस नेपाल सुविन लिम्बु, हेयर स्टाइलिस्ट निलडेभिड कटवाल, अभिनेता कृष्ण मल्ल, शिक्षासेवी यम पुन मगर, संगीतकार शान्तिराम राई, बासुदेव दाहाल, पुर्वमिस मंगोल बर्षारानी गुरुङ, मनिका राईले निभाएका थिए ।
miss-mongol-2016-002
miss-mongol-2016-003
miss-mongol-2016-004
miss-mongol-2016-005
miss-mongol-2016-006
miss-mongol-2016-007
miss-mongol-2016-008
miss-mongol-2016-009
miss-mongol-2016-010
miss-mongol-2016-011
miss-mongol-2016-012
miss-mongol-2016-013
miss-mongol-2016-014
miss-mongol-2016-015
miss-mongol-2016-016
miss-mongol-2016-017
miss-mongol-2016-018
miss-mongol-2016-019
miss-mongol-2016-021
miss-mongol-2016-022
miss-mongol-2016-023

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)