मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा भन्नुहुन्छ अन्तरिम संबिधान भन्दा पनि पछि फर्किएर निर्माण भएको संबिधानले मगरका हक खोसेको छ !

मगर मिडिया डट कम
काठमाण्डौ, पौष २६

मगर बाहुल्य क्षेत्रलाई टुक्रयाएर अन्तरिम संबिधान भन्दा पनि पछि हटेर निर्माण भएको बर्तमान संबिधानले मगरहरुको पहिचानलाई नामेट गरेको भन्दै नेपाल मगर संघ अहिले पनि आन्दोलनमा छ । मगरात भुमिलाई टुक्रयाएर पहिचान बिनाको संघियता सहितको संबिधान निर्माण भएको प्रतिगामी संबिधानको पुर्नलेखन गर्नुपर्ने मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापाले माग गर्नुभएको छ । मगर मिडिया डट,कमकम सम्पादक देब पचभैया संगको कुराकानीमा अध्यक्ष थापाले समग्र मगरको हक अधिकार स्थापित गर्नुको लागी अहिले सबै मगर हरु एक भएर आफ्नो आवाजलाई दरो ढंगले उठाउनुपर्नेमा जोड दिनुभयो । प्रस्तुत छ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर संगको यो भिडियो कुराकानी…

कुराकानीको पहिलो भाग:

कुराकानीको दोश्रो भाग:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

2 thoughts on “मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा भन्नुहुन्छ अन्तरिम संबिधान भन्दा पनि पछि फर्किएर निर्माण भएको संबिधानले मगरका हक खोसेको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)