मगरात प्राप्ती नहुदा सम्म हाम्रो लडाई चलिरहन्छ: महासचिब रोका मगर |

मगर मिडिया डट कम
काठमाण्डौ, २०७२ फागुन २७

नेपाल मगर संघका केन्द्रिय महासचिब नबिन रोका मगरले मगर लगाएत मगरात क्षेत्रका जनताको एैतिहाशिक भुमि मगरातको प्राप्ती नभएसम्म आन्दोलन लिरहने बताउनुभएको छ । नेपालको संबिधान २०७२ ले मगर लगाएत आदिबासी जनजाति र पछाडी पारिएकाहरुको आवाजलाई सम्बोधन नगरेकाले अहिलेको संबिधानले नया नेपाल निर्माण गर्न नसक्ने उहाको भनाई छ ।

मगर मिडिया डट कम संगको कुराकानीमा महासचिब रोकाले अहिलेको संबिधानलाई तत्काल संसोधन गरेर सबैको संबिधान बनाउनुपर्नेमा जोड दिनुभयो । प्रस्तुत छ, नेपाल मगर संघका केन्द्रिय महासचिब नविन रोका संग गरिएको यो कुराकानी…

कुराकानीको पहिलो भाग:

कुराकानीको दोश्रो भाग:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)