मगरातको आन्दोलन उठ्न सकिरहेको छैन: बुद्धिजिबि निर्मल श्रेष्ठ !

मगर मिडिया डट कम

ईतिहासका जानकार एबं बुद्धिजिबि निर्मल श्रेष्ठका अनुसार मगरात भुमि प्राप्तीको लागी सबै मगरहरु एक भएर आन्दोलन चर्काउनु जरुरी छ । मगर मिडिया डट कम संगको बिशेष कुराकानीमा बुद्धिजिबि श्रेष्ठले मगरात कुनै जातिको नाम नभई एैतिहाशिक भौगोलिक र पहिचानको नामको रुपमा मगरात भएको उहाको भनाई छ । आफ्नो अधिकार प्राप्तीको लागी अझै पनि मगर एकता बद्ध भई आन्दोलित हुन नसकेको भन्दै उहाले अधिकार त्यसै प्राप्त नहुने बताउनुभयो । प्रस्तुत छ, मगर जाति र उनीहरुको अधिकार लगाएतका बिषयमा उहा संग गरिएको यो कुराकानी …..

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)