नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको १३औं वार्षिक स्थापना दिवस २०७३ मा हार्दिक निमन्त्रणा !

मगर मिडिया, काठमाडौँ

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको १३औं वार्षिक स्थापना दिवस यहि २०७३ साल असार १५ गते बुधबार, दिनको ठिक १२.०० बजे, हजुरको पार्टी प्यालेस, सोह्रखुट्टेमा हुने भएकोले सम्पूर्ण मगर दाजुभाई, दिदीबहिनी तथा संस्कृति प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

नेपाल मगर सांस्कृतिक संघ
केन्द्रीय समिति
काठमाडौँ
९८४३२१५५३३ / ९८४१८८६७३७

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)