नेपाल मगर संघ, धनुषा—काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन सम्पन्न !

मगर मिडिया
३ फाल्गुन, काठमाण्डौँ

नेपाल मगर संघ, धनुषा— काठमाण्डौँ सम्पर्क समितिको पाँचौँ अधिवेशन हिजो काठमाण्डौँमा सम्पन्न भएको छ ।


अधिवेशनबाट अध्यक्षमा प्रकाश किङरिङ मगर, उपाध्यक्षमा लेख बहादुर रेग्मी मगर, सचिव कैलाश मगर, सह सचिवमा भिमन पुलामी मगर, कोषाध्यक्षमा नर बहादुर पाथि मगर, सह कोषाध्यक्षमा युवा कुमारी थापा मगर, सदस्यहरुमा दण्ड बहादुर आले मगर, सुनिता थापा मगर, तुमा थापा मगर, स्वस्थिका ढाडा मगर, बिन्दु थापा मगर, उत्वम रमैली मगर, उत्वम पुलामी मगरm रारतिका ढाडा मगर, दिपक आले मगर निर्वार्चीत भएका छन् भने, सल्लाहाकारहरुमा पदम आले मगर, दान बहादुर मिरिङचीङ मगर, रजिन्द्र ढाडा मगर र चक्र बलम्पाकी मगर निर्वार्चीत भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा सम्पर्क समन्वय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगर, विशेष अतिथिमा गंगा बहादुर थापा मगर, सम्पर्क समन्वय समितिका महासचिव होम राज खपाङी, सम्पर्क समन्वय समिति सिन्धुपाल्चोकको अध्यक्ष दिपक थापा मगर, सम्पर्क समन्वय समिति सलार्हीका बुद्ध सिं क्याप्छाकी, सम्पर्क समन्वय समिति धादिङका कृष्णा आले र सम्पर्क समन्वय समिति महोत्तरीका हर्क पुलामी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

नेपाल मगर संघ धनुषा—काठमाण्डौँ सम्पर्क समितिको सांगठनिक प्रतिवेदन — २०७४ लाई सम्पर्क समन्वय समितिका सचिव लेख बहादुर रेग्मी मगरले प्रस्तुत गर्नुभएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)