आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औ वार्षिक उत्सब समारोह सम्पन्न !

मगर मिडिया
माघ २६, काठमाण्डौँ

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औँ स्थापना दिवस आफ्नै कार्यालय सानेपा ललितपुरमा हिजो भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका राज्यमन्त्री माननीय जनकराज चौधरीको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरको बिशेषआतिथ्यता, नेपाली काग्रेसका प्रतिनिधि माननीय नरुत्तम बैद्य, माओवादी प्रतिनिधि तथा जनजाति नेता सुरेश आलेमगर, राप्रपाका प्रतिनिधि माननीय रीता माझी, सङ्घिय समाजवादीका नेता योगराज बनेम, पुर्वसदस्य सचिव लोकबहादुर थापामगर लगायतका अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्यसचिव गोबिन्दलाल माझीले र सञ्चालन कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको रहेको यस कार्यक्रममा मगरको सोरठी, थारु, तामाङ र माझीको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)