३६ औँ मगर दिवसको अवसरमा लांघाली साँस्कृतिक साझँ २०७४ दुबईमा हुने !

मगर मिडिया
माघ २४, काठमाण्डौँ

प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४१ औँ स्मृति दिवस साथै ३६ औँ मगर दिवसको अवसरमा नेपाल मगर संघ, शाखा, युएईको प्रस्तुितमा लांघाली साँस्कृतिक साझँ —२०७४ हुने भएको छ । साँस्कृतिक साँझ मार्च २ शुक्रबारको दिन डुलस्को हल, अल क्रुज, ग्य्राण्ड सिटी मलको पछाडि दिउँसो दिनको ठीक २ बजे हुनेछ ।
उक्त साँस्कृतिक साँझमा प्रसाद खप्तरी मगर (चर्चित लोक दोहोरी गायक), सुजाता आले मगर (डिजे, नृत्यांगना), माया पुन मगर (चर्चित पप गायीका ) तथा विभिन्न युएईका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीहरु कार्यक्रममा हुने कुरा नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक थापा मगरले जनकारी दिनु भएको छ ।
कार्यक्रमको थप जानकारीको लागि दुबई सिता रजाली मगर( ०५५५६३३७०७), रिसहल खैमाहा चुमन दर्लामी मगर (०५८—८०११७६३), फुजैराहा हिमाल रास्टकोटी मगर (०५२—७६४६७७१), अलयन यमज घर्ती मगर ( ०५०—३४५६०५३), अबुदवी गौतम मगर (०५६— ८७५४०४४) सम्र्पक गर्न सकिने कुरा आयोजक कमिटिले बताएका छन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)