प्रिया गुरुङको ‘मैना बसेको’ सार्वजनिक !

रुद्र श्रीसमगर
पोखरा, २४ माघ
लोक तथा दोहोरी गायिका प्रिया गुरुङले ‘मैना बसेको’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
वसन्त विश्वकर्माको लय तथा शब्दमा रहेको सो गीतको म्यूजिक भिडियो गायिका प्रियाले युट्युबमार्फत् सार्वजनिक गरेकी हुन् । आशीष म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।
एकता फिल्मस् प्रालिले दृश्य निर्माण गरेको हो भने दुर्गा पौडेलले छायाड्ढन र नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
युट्युबमा हेर्नका लागि लिंक ः

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)