तिला थापा गरङजाको सुर्खेती मौलिक झ्याउरे गीत “माया रेलीमै” सार्वजनीक !

मगर मिडिया
काठमाण्डौँ, माघ २४

खड्ग गर्बुजा र तिला थापा गरङजा मगरको सुर्खेती झ्याउरे गीत “माया रेलीमै” सार्वजनिक भएको छ । गीतमा स्वर खड्ग गर्बुजा र तिला थापा गरङजा मगरले दिएका छन् भने, शब्द  पनि तिला थापा गरङजा मगरकै रहेको छ । मगर क्रियसनको प्रस्तुतिमा बनेको म्यूजिक भिडियोलाई चन्द्र मन्दिर मगरले निर्देशन गरेका छन् । यस भिडियोको छायाँकन मान बहादुर ओलीले गरेको हो भने विष्णु शर्माको सम्पादनमा बनेको उक्त भिडियोमा रोशन राना मगर, दिपा दर्लामी मगर, बिनोद सोती मगर, शर्मिला थापा मगर लगायतले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई हिजो मर्गस क्रियसनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस:

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)