१० औँ संस्करण लखन कप खुल्ला फुटबल प्रतियोगिता २०७४ सुर्खेतमा !

लक्ष्मण बुढा मगर
माघ २३, काठमाण्डौँ

प्रत्येक वर्षझै यस वर्ष पनि नेपालका प्रथम शहिद क्यापटेन लखन थापा मगरको १४२ औ स्मृति दिवसको अवसरमा लखन युवा खेलकुद मञ्चको आयोजना र नेपाल मगर संघ सुर्खेतको मुख्य प्रायोजनमा बराहताल गाउँपालिका वडां नं—५ स्थित बड्ढिचौरको रगंशालामा सप्ताहा व्यापी लखन कप खुल्ला फुटबल प्रतियोगिता यहि मिति २०७४ फागुन २ गते देखि सञ्चालन हुन गइरहेको छ ।

उक्त सप्ताहा व्यापी खुल्ला फुटबल प्रतियोगितामा भाग लिन ईच्छुक हुने क्लब संघ संस्थाहरुले यहि मिति २०७४ फागुन १ गते सम्म टिम दर्ता गराउनु पर्ने छ । उक्त सप्ताहा व्यापी फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु ५०,००० द्वितीय  पुरस्कार रु २५,००० र टिम दर्ता शुल्क रु ५००५ रुपैया रहेको कुरा आयोजक कमिटिका उपाअध्यक्ष घनश्याम थापामगरले जानकारी दिनुभएको छ ।
साथै टिम दर्ताको लागि मोबाइल नं.९८४३११५७९०, ९८४८११४८००, ९८६६८००८२९ मा सम्पर्क  गर्न सकिने कुरा समेत जानकारी गराउनुभएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)