गीतकार चन्द्रज्योतिको ‘माघे सकराती’ गीत सार्वजनिक !

रुद्र श्रीसमगर
पोखरा, १९ माघ

नेपालका मगर, थारूलगायतका जाति र समुदायले मनाउने सांस्कृतिक चाड ‘माघे सकराती’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘आऊ दिदीबहिनी हो, आऊ दाजुभाइ हो’ बोलको गीत अहिलेकी चर्चित गीतकार चन्द्रज्योति आलेमगरले लेखेकी हुन् । राजकुमार बगरको संगीत रहेको सो गीतमा गायक नवराज थापामगर र निकिता थापाले स्वर दिएकी छिन् । म्यूजिक भिडियोमा भने नायक, गायक एवं मोडल मनसुधन थापामगर र मोडल रिना थापामगरले अभिनय गरेका छन् । गीतमा वर्णन गरिए जसरी विशेषगरी मगर जातिले आफ्नै मौलिक तरिकाले मनाउने माघे सकरातीका बारेमा म्यूजिक भिडियोमार्फत् देखाइएको छ ।

युट्युबमा हेर्नका लागि लिंक ः

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)