विगत ५ वर्षमा ५ अर्थमन्त्री अवको ५ वर्षमा नी ? पुर्वअर्थमन्त्री वर्षमान पुन मगरको जवाफ !

सुनिता लामा
माघ १५, काठमाण्डौ

नयाँ संविधान सभाको निर्माण पछि सम्पन्न भएका तिनै तहका निर्वाचनको मतपरिणाम पछि नेपाली राजनितिक अवस्थाले नयाँ मोड लिदैँ छ । नेपाली राजनितिक अवस्था यहाँ सम्म आईपुग्दा पनि कहिँ न कतैबाट असन्तुष्टिहरु व्यक्त भईरहेका थिए र अझै पनि त्यो असन्तुष्टिहरु देखिन्छ । विशेष गरि आदिबासी जनजाति संघसंस्थाहरुले यो नयाँ संविधानमा समेत असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा संघियताको नामाङ्कन तथा सिमाङ्कन हुनपर्ने लगायतका विभिन्न मुद्धाहरुमा आन्दोलनहरु समेत गरिराखेका थिए । यिनै विषयवस्तु, समग्र नेपाली राजनिति लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर नाईस मिडिया नेटवर्कद्धारा सञ्चालित मगर मिडियाको आदिबासी समय सम्वाद कार्यक्रमका लागि पुर्व अर्थ, शान्ती तथा पुर्ननिर्माण मन्त्री साथै प्रतिनिधिसभाका लागि रोल्पा जिल्लाबाट निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका नेता माननिय बर्षमान पुन मगरसँग हामीले निर्वाचन परिणाम आएको केहि समय पछाडि कुराकानी गरेका थियौँ ।

उहाँसँगको भिडियो अन्र्तवार्ता हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस:

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)