नेपाल आइडलका मनोज थापा मगर “सोल्टीनी हजुर” म्यूजीक भिडियो लिएर बजारमा आए !

मगर मिडिया
१४ माघ, काठमाण्डौँ
नेपाल आइडलका प्रतिस्पर्धी मनोज थापा मगर  म्यूजीक भिडीयो “सोल्टीनी हजुर” लिएर बजारमा आएका  छन । सुरज राना को शब्द रहेको गितमा स्वर मनोज थापा मगरको रहेको छ भने  यस भिडियोको कालाकारको रुपमा नायिका मिरुना मगर र स्वंम गायक मनोज थापा मगर रहेका छन्  । फिरोज अर्पणको छायाँकन सम्पादन र निर्देशनमा भिडियो बनेको छ । मगर समुदायमा निकै प्रचलित प्रेम कथा ‘बैना’, बिहे हुनुभन्दा पहिले काम बिशेषले आफू कतै जानु पर्यो भने, प्रेमीले प्रेमिकालाई रुमाल अथवा कुनै सामान दिएर जाने चलन लाई मनोजको पाँच मिनेटको म्यूजीक भिडीयोबाट दर्शकले हेर्न पाउनेछ ।

भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)