छमछमिको कार्यक्रममा रविता थापा मगर र शेखर घर्ती मगरलाई भोट दिन मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आग्रह !

काठमाडौ, माघ १३ गते

छमछमिको कार्यक्रममा छमछम नाच्दै रविता थापा मगर र शेखर घर्ती मगर तपाईं हाम्रो साथ र भोटले छैठौ स्थानमा आउन सफल भै सकिएको छ । अब पाचौ स्थानमा आउनका लागि पनि तपाईं हाम्रो सहयोगको अपेक्षा गरिएको छ। अब फेरि भोट दिने समय भोलि माघ 14 गते आइतबार बिहान 10 बजे सम्म मात्र छ । यो कार्यक्रम मन पर्ने महानुभावहरुले सक्दो भोट दिनुहुन र शेयर पनि गरि दिनुहुन सादर अनुरोध गर्दछु ।

भोट दिने तरिका:
रबिता थापा मगरको लागि: Type CC 12 and Send to 34343

शेखर घर्ति मगरको लागि: Type CC 11 and Send to 34343

नोट: नेपाल मगर सांस्कृतिक संघ केन्द्रको मातहतमा नृत्य संयोजक सहकोषाध्यक्ष कल्याण राना मगरको संयोजकत्वमा रविता थापा मगर र शेखर घर्तिमगर जिताऔ अभियान समिती पनि गठन भै सकिएको जानकारी गर्दछु ।

कविराज मगर, अध्यक्ष
नेपाल मगर सांस्कृतिक संघ के.स. काठमाडौ

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)