चलचित्र लेखक, निर्देशक तथा सम्पादक सुमन थापामगरसँगको भिडियो अन्तरबार्ता !

सुनिता लामा
माघ ४, काठमाण्डौ
विगत लामो समय देखि नेपाली चलचित्रको क्षेत्रमा सम्पादनबाट आफ्नो यात्राको थालनी गरेका सुमन थापामगर, विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरु २०० भन्दा बढिको संख्यामा सम्मादन गरिसकेका छन् । साथै लामो समय टिभी फिल्मीमा प्रमुख सम्पादकको भुमिका निभाएर काम गरेका उनले अहिले नेपाली चलचित्रको निर्देशन सम्मको यात्रा गरिसकेका छन् । सुमन थापा मगर सम्पादक, लेखक, निर्देशक मात्र नभएर उनिमा राम्रो अभिनय क्षमता र गायकी क्षमता पनि छ । युरोप यात्राको तयारीमा रहेका उनै बहुप्रतिभाशाली सुमनसँग कार्यक्रम यात्रा प्रतिभाको लागि हामीले कुराकानी गरेका थियौँ ।
चलचित्रको क्षेत्रमा उनको यात्रा साथै प्रदर्शनको लागि तयारी अवस्थामा रहेको उनले निर्देशन, लेखन तथा सम्पादन गरेको नेपाली कथानक चलचित्र पाहुरको विषय लगायत विभिन्न विषयका रहेर गरिएको यो कुराकानी ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)