फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता)

सुनिता लामा
पौष १९, काठमाण्डौ
फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता) मेरो खुशी हो मेरो जिवन हो भनि बताउने भगवती राना मगर नेपाली महिला फुटवलका कोच हुनुहुन्छ ।
नेपाली महिला फुटवललाई अगाडि बढाउँदै समग्र महिलाहरुलाई फुटवलको माध्यामबाट शसक्तिकरण गर्दै लैजाने उद्देश्यका साथ आफ्नो जिवनलाई नै फुटवलमा समर्पित गर्दै अगाडि बढ्नु भएकी भगवती सम्वधित निकायहरुबाट महिला फुटवल क्षेत्रमा त्यति ध्यान दिन नसकेको अवस्थामा पनि उहाँ आफै गाउँगाउँमा पुगेर महिला फुटवलका लागि सम्भावित खेलाडिहरुलाई खोजेर प्रशिक्षित गर्दै नेपाली महिला फुटवललाई अगाडि बढाउँन दिलो ज्यानले लागिरहनु भएको छ ।
भगवती सवै नेपाली युवाहरुलाई राष्ट्रको लागि मैले के दिन सक्छु भनेर एकपल्ट आफुले आफैलाई प्रश्न गर्नुपर्ने बताउनुहुन्छ । भगवती आफ्नो इच्छाको क्षेत्र फुटवलबाट राष्ट्रको नामबाट खेल्न पाउँदा सवैभन्दा खुशी र गर्व महसुस गर्नुहुन्छ । उनै नेपाली महिला फुटवलका प्रशिक्षक भगवती राना मगरसँग कार्यक्रम यात्रा प्रतिभाको लागि केहि समय अगाडि कुराकानी गरिएको थियो ।
प्रस्तुत छ नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँग भिडियो अन्र्तवार्ता ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)