क्यानाडामा ब्यबसायबाट स्थापित हुदै नेपाली रश्मी !

निसा थापा मगर
पुष ४, काठमाण्डौँ

दैनिक रुपमा सयौँ नेपाली युवाहरु विदेशीने कुरा त सबैलाई अबगत नै छ । रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न मुलुकमा पुग्ने नेपालीहरुका विभिन्न दुःखका समाचारहरु सञ्चार माध्यममा आइरहन्छन् । त कतिपय युवाहरु भने विदेशको सेवासुविधा देखेर नेपाल नर्फकेर विदेशमै स्थापित भएका उदाहरणहरु पनि छन् । विदेशमा नै विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेर पनि अगाडि बढिरहेका कतिपय नेपालीहरु पनि छन् । यीनै मध्ये बिगत ९ वर्ष देखि क्यानाडामा आफ्नो सफल व्यवसाय सञ्चालन गरेर बस्नुभएकी एक नेपाली महिला हुन् रश्मी थापा मगर ।
व्यवसाय सँगै क्यानडाका विभिन्न नेपाली संघसंस्थाहरुमा काम गर्दै आउनु भएकी रश्मी नेपाल आएको बेला पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनीसँग कुराकानी गरिएको थियो । केहि वर्षपछि नेपालमा नै फर्केर व्यावसाय सञ्चालन गर्ने सोच बनाउनु भएकी रश्मी थापा मगर सँगको कुराकानी हेर्न तलको लिंकमा जानुहोला ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)