जारी संबिधानले विभेद गरेको छ: डाक्टर ओम गुरुङ्ग / सबै उत्पिडित एक ठाउमा आएर आन्दोलन गरेको यो पहिलो घटना हो: उपेन्द्र यादब !

काठमाण्डौ, जेठ १०

बुद्धिजिबि एबं आदीबासी जनजाति अगुवा डाक्टर ओम गुरुङ्गले अहिले जारी संबिधानले बिभेद गरेकाले आन्दोलनमा होमिनु परेको बताउनुभएको छ । काठमाण्डौमा जारी संघिय गठबन्धनको आन्दोलनलाई संबोधन गर्दै डाक्टर गुरुङ्गले पहिचान सहितको अधिकार प्राप्तीका लागी २६ बुदे माग पेश गरेर थालिएको आन्दोलन माग पुरा नभएसम्म चलिरहने उद्घोष गर्नुभयो । आन्दोलनका नेता उपेन्द्र यादबले उत्पिडित जाति, क्षेत्र र सबै बर्गमा मान्छेहरु एकै ठाउमा आएर अधिकार प्राप्तीको लागी गरिएको अहिलेको आन्दोलन पहिलो र एैतिहाशिक भएको बताउनुभयो । आन्दोलनमा सहभागी थारु नेताहरुले पनि हिमाल, पहाड र तराई मधेशका मान्छेहरु एक भएर अघि बढेको देखेर शासक बर्गहरु तर्सिएको बताएका छन् ।

के के भने आन्दोलनका नेतृत्वले ?:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)