श्रमजिबि पत्रकारको हितमा बनेको समाबेशी बिधानको बिरोध गर्न मिल्दैन: महासचिब उजिर मगर !

नेपाल पत्रकार महासंघका महासचिब उजिर मगरले श्रमजिवि पत्रकारको हितमा निर्माण भएको पत्रकार महासंघको बिधानलाई कसैले पनि बिरोध गर्नु नहुने बताउनुभएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिब मगरले केही अमुक पार्टीका संगठनले महासंघको बिधानको बिरोध गरेर पारित हुन नदिएको भन्दै पत्रकार महासंघलाई संबिधान बमोजिम सबैको बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । पत्रकारीतामा असक्षमहरुको महत्व कम हुने भन्दै असक्षम हरुलाई समाबेशीयताको नाउमा स्थान दिन नमिल्ने उहाको भनाई छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)