टानको सचिवमा मगर पर्यटन समाजका महासचिवले उमेद्वारी दिने !

मगर मिडिया 

७ कार्तिक 

काठमाडौं ।

टानको सचिवमा मगर पर्यटन समाजका महासचिव जीवन थापा मगर् ले उमेद्वारी दिने घोषणा गरेका छन 

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर सचिव पदको आकांक्षिको रुपमा देखिएका हुन् ।

धादिङ जिल्ला रुविभ्याली क्षेत्र दार्खामा स्थायी घर भइ पर्यटन क्षेत्रमा लामो समयदेखि कृयाशील थापा नेपाल एड्भान्चर टिमका प्रबन्ध निर्देशक हुन् भने उनले गणेश हिमाल पर्यटन विकास समितिको दार्खा उपसमिति संयोजक भएर पनि काम गरिसकेका छन् ।
टानमा गएर सबै जातजातिको समान प्रतिनिधित्व, समाबेशी र साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उनको मुख्य योजना रहेको बताएका छन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)