बिधार्थी र अबिभावकको मन जित्यो मगरी भाषाको पढाईले !

अन्तरिम संविधान २०६३ पछि सरकारले शुरुमा ६ वटा जिल्लाबाट ७ वटा भाषामा सुरु गरेको मातृ भाषाको पढाई अहिले फैलिदै छ । नव जागृती प्रावि चिदीपानी २ धैरेनी पाल्पामा पनि मगर भाषामा पढाउन थालेको ६ बर्ष पुग्यो । मगर भाषामा पढाउन थालेपछि के परिवर्तन भयो त ?

देब पचभैयाको रिपोर्ट…

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)