सागर आले मगरले पहिलो अन्तवार्तामा आफ्नो सम्पुर्ण रहस्य यसरी खोले (सागरको पहिलो भिडियो अन्तवार्ता) !

श्याम राना मगर
२६ भदौ
काठमाण्डौ

नेपाल आइडलको प्रतिष्पर्धाबाट टप फोरबाट बाहिरीएसँगै सागर आलेमगर अहिले आफ्ना समर्थकहरुलाई भेट्नमा व्यस्त छन् । साथै उनका लागि थुप्रै नयाँ कामहरुको प्रस्तावहरु आईरहेको छ । उनी बाहिरेसँगै उनको व्यस्तता ह्वात्तै बढेको छ । सागर आलेमगर बाहिरिए सँगै उनीसँग सवैभन्दा पहिलो अन्तर्वाता हामीले लिएका थियौ । सागर आफु बाहिरीए सँगैको आफ्नो अनुभुति, अहिले सम्मको यात्रा संघर्ष, अबको योजना, उनका पारिवारिक अवस्थाहरु लगायतका विविध विषयमा गहन तथा रमाईला कुराकानी गरेका छौ।

सागर आलेमगरको नेपाल आइडलबाट बाहिरिए सँगै दिएको पहिलो अन्र्तवार्तामा अन्तरबार्ता उनका समर्थकहरुलाई के भनेका छन् त सुन्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोस्:

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)