मगर संघका जिल्ला सचिव थापालाई पितृशोक !

रूद्र श्रीसमगर पोखरा, मंगसिर १५ नेपाल मगर संघ कास्कीका सचिव, मगर भाषा प्रतिष्ठान, कास्कीका उपाध्यक्ष एवं नेपाल मगर भुसाल संघका केन्द्रीय अध्यक्ष यामबहादुर बरही थापामगरलाई पितृशोक परेको छ । थापाका पिता थमानसिंह थापाको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट पीडित स्व. थापाको पोखरा–९, लखनचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । वि.सं. १९९५ मा स्याङ्जाको बिरुवा अर्चले–३, झाँगडीमा एक्लो सन्ततिका रूपमा जन्मनुभएका स्व. थापा भूतपूर्व भारतीय गोर्खा सैनिक हुनुहुन्छ । स्व. थापाका यामबहादुरसहित चार भाइ छोरा र तीन बहिनी छोरी छन् । स्व. थापा आफ्ना जेठा र माइला छोरासहित पोखरा–१०, तल्लो सिमलबोटमा बस्दै आउनुभएको थियो । यसैबीच, थापाको निधनप्रति नेपाल मगर संघ कास्की, नेपाल मगर भुसाल संघ केन्द्रीय समिति र मगर भाषा

Read more

पूर्व मन्त्री खपाङ्गीको स्वयम्भूमा अन्त्यष्टी !

मगर मिडिया डट,कम काठमाडौँ, भाद्र १३ पूर्वमन्त्री एवं जनजाति अगुवा गोरे बहादुर खपाङ्गी मगरको सोमबार मगर परम्परा अनुसार स्वयम्भूमा अन्त्येष्टी गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई बिहान ८ बजेदेखि दुई बजेसम्म खुल्ला मञ्चमा राखिएको थियो । स्वर्गिय खपाङ्गीको शवलाई शसस्त्र प्रहरीको एक तुकडीले अन्तिम सलामी दिएको थियो । खपाङ्गीलाई जेठा छोरा शिलाजीत कान्छो शेखरजीत, छोरीहरु चारु र शिरु खपाङ्गीले दागबत्ति दिनुभएको थियो । उपचारको क्रममा खपाङ्गीको शनिबार राती न्यूरो अस्पताल बाँसबारीमा निधन भएको थियो । शनिबार पिसाब बन्द भई शरीर सुन्निए पछि उहालाई अस्पाल लगिएकोमा उपचारकै क्रममा ७० बर्षको उमेरमा निधन भएको थियो । २०६९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो । २०७०

Read more

खपाङ्गीको समाधिमा वस्ने इच्छा अधुरो / राजकिय सम्मान सहित स्वोयम्भुमा अन्त्येष्टि (फोटो फिचर)!

श्याम रानामगर काठमाडौँ, भाद्र १४ जातिय मुक्ति आन्दोलनका महान नेता गोरे बहादुर खपाङ्गी मगरको देहावसान पछि समाधीमा बस्ने इच्छा पुरा हुन पाएन । परिवार स्रोतका अनुसार उहाँको इच्छा आफ्नो शरिरलाई नजलाई जमिन मुनी पुरेर समाधी बनाइदिनु भन्ने थियो । सोहि इच्छा बमोजिम उहाँको अन्तेष्टि गरिने पहल हुदाँहुदै पनि अन्तिममा उहाँको स्वयम्भुस्थित घाटमा जलाएर दाह संस्कार गरिएको छ । काठमाण्डौको खुला मञ्चमा अन्तिम श्रद्धाञ्जलीको लागि खपाङ्गीको पार्थिक शरिरलाई राख्दै गर्दा ललितपुर जिल्लाको एक स्थानमा समाधि स्थल निर्माण गरि अन्तेष्टि गरिने कुरा सार्वजनिक भएको थियो । तर स्थानियहरुबाट उक्त स्थानमा समाधी स्थल नबनाउन अनुरोध गरि अवरोध गरे पश्चात उहाँलाई जलाएर अन्तेष्टि गर्ने निर्णय गरिएको थियो । गोरे बहादुर खपाङ्गी मगर फाउन्डेसनले उहाँको पार्थिक शरिर राखिएको स्थानमा नै उहाँको योगदानको सम्मान स्वरुप स्मृति

Read more

स्वर्गिय खपाङ्गीको बुधबार शोक सभा हुदै !

काठमाण्डौ, भाद्र १५ स्वर्गिय गोरे बहादुर खपाङ्गीको बुधबार बिहान शोक सभा हुदैछ । ललितपुर मगर सेवा केन्द्रको भवनमा बिहान ११ बजे शोक सभा र घोट कार्यक्रमको आयोजना गरिएको शोक सभाका आयोजक हुम बहादुर थापा (पचभैया ) ले जानकारी दिनुभयो । सभामा सम्पुर्ण ईष्टमित्र, शुभचिन्तक तथा शबयात्रामा भाग लिनुभएका सबैलाई आब्हान गरिएको शोक सभा समितिले जनाएको छ । गत शनिबार बेलुकी निधन भएका पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको सोमबार अन्त्येष्टी गरिएको थियो । उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको थियो । २०७० साल बैशाख १२ गते मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते हुनुभएका खपाङ्गीको उपचारको अभाब भएपछि देश बिदेश बाट चन्दा उठाएर उपचार गरिएको थियो । खपाङ्गी परिवारले स्वर्गिय गोरे बहादुरको उपचार गर्दा लागेको २ लाख

Read more

हार्दिक श्रद्धान्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मगर्स क्रियसन समूह नेपाल

Read more

हार्दिक श्रद्धाञ्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मनोज घर्ति मगर अध्यक्ष नेपाल मगर पत्रकार संघ देव पचभैया मगर महासचिब नेपाल मगर पत्रकार संघ

Read more

हार्दिक श्रद्धाञ्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मनोज घर्ति मगर, अध्यक्ष // देव पचभैया मगर, महासचिब नेपाल मगर पत्रकार संघ Latest News/Posts………….

Read more

गुरुङ्ग डाँडामा सव भट्टीको शिलान्यास !

कमल चौधरी, बुटवल तमू ह्यूला छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् र तमू माङ्गी छोंज धीं जिल्ला कार्य समिति रुपन्देहीको संयुक्त अयोजनामा वुटवल–९ शिवनगर स्थित गुरुङ्ग डाँडामा ३० लाखको लगानीमा सव भट्टीको शिलान्यास भएको छ । उक्त तमू सवभट्टीको शिलान्यास गुरुङ्ग राष्ट्रिय परिषद्का पूर्व केन्द्रीय संगठन सचिव राजु गुरुङ्गले गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै तमू र घाटबीच सामाजिक र सांस्कृति सम्बन्ध रहेको बताउनुभयो । गुरुङ्गले तमू समुदायको पहिचान र विकासको लागि संसदीय विकाश कोषबाट गुरुङ्ग डाँडामा सवभट्टी निर्माणको लागि आवश्यक रकम छुट्याउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो । भने तमू ह्यूला छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष सुर्जेलाल गुरुङ्गको अध्यक्षता, सव भट्टी निर्माण समितका संयोजक विमला गुरुङ्गको स्वागत रहेको कार्यक्रममा जिल्ला कोषाध्यक्ष एल.वि गुरुङ्ग, ओम प्रकाश गुरुङ्ग, जे.वी गुरुङ्ग,

Read more

शोक बक्तव्य !

मगर मिडिया डट कम, काठमाडौँ युवा पत्रकार तथा गीतकार, नेपाल प्रेस युनियनका सचिव सूर्य कुमार क्षत्रीको निधनको खबरले हामीलाई मर्माहत तुल्याएको छ । यस दुःखद् घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । पत्रकार क्षत्रीले नेपाली गीतसंगीत एवं नेपाली पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै श्रमजीवी पत्रकारको हकहितका लागि पु¥याउनुभएको योगदानको हामी सधैं स्मरण गर्नेछौं । देव पचभैया महासचिव नेपाल मगर पत्रकार संघ Magarmedia.com

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)