पत्रकार महासंघको एकलोटी निर्णय तत्काल फिर्ता होस् / होइन भने त्यसको विरुद्धमा आम क्रियाशील पत्रकारहरु जाई लाग्नेछन् !

दिपा आले, काठमाडौं हावा चलेपछि पात हलिन्छ । पात हलिएपछि आंखाले देख्नु पर्छ । यो विश्वव्यापी मान्यता हो । यसरी नेपालगन्ज बांकेबाट चलेको हावा र पातको रंग एउटा जिल्लामा मात्र सिमित रहेन आज नेपालको कुना कुनाको जिल्लामा फैलिदैछ । फैलिनु पनि पर्दछ किन कि न्याय र सत्यको लागि जब हावा र पात एकै साथ चल्न थाल्छ तब न्यायकोलागि आवाज बुलन्द पार्नु पर्ने अवस्था आउंछ । सन्दर्भ नेपाल पत्रकार महासंघ बांके शाखा जो श्रमजिवि पत्रकारको हक हितकोलागि वकालत गर्दछ । र गर्दै आएको छ तर आज सोही पवित्र मन्दीरमा क्रियाशील र श्रमजिवि पत्रकारलाई जान बञ्चित गरिएको छ । जब मन्दीरमा जान बञ्चित गरिन्छ भने त्यो मन्दीरको पुजारी र संरक्षक कसरी हुन सक्ला मेरो प्रश्न ? पत्रकार महासंघ केन्द्रीय समितिको विधान मै

Read more

भोलि तानसेन प्रादेशिक राजधानी भए के गर्ने ?

हुम सुनारी मगर इमेल: humbsmgr@gmail.com यो आर्टिकल मैले बिशेष गरि पाल्पा र त्यसको छिमेकी जिल्लाबासीहरूलाई लक्षित गरि लेखेको छु । आर्टिकल कसैको समर्थन र बिरोधमा लेखिएको छैन । पढ्दै जाँदा एक समूदायलाई प्रसय दिएर लेखिएको जस्तो देखिए पनि आर्टिकलको अन्त्यमा त्यस भूभागमा बसोबास गर्ने आम जनसमूदायहरूको हितमा लेखेको छु । प्रचण्ड सरकारले पाच नम्बर प्रदेशलाई संविधान संशोधन प्रस्ताबमा थोरै परिमार्जन गरेको छ । लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरू र रोल्पा, प्युठान र रुकुमको पुर्बी भेगलाई प्रदेश नम्बर चारमा राख्ने प्रस्ताव भएको छ । यसो गर्नु परेको प्रमुख कारण के हुन्, त ? नेपाल २५० बर्षसम्म एकात्मक राज्य व्यवस्थाले चल्यो । मुलुकमा अनेकौं भाषा, धर्म र संस्कृति भए पनि २५० बर्षसम्म मुलुक भरि एउटा भाषा लादियो । एउटै धर्म र संस्कृति लादियो

Read more

जनजाति समस्या समाधानका लागि जनजातिहरूको साझा राजनीतिक मञ्चको आवश्यकता छ: खपांगी !

१२ असोज २०६० मा प्रकाशित भएको इन्डिजिनियस् भ्वाइस् राष्ट्रिय साप्ताहिकमा गोरेबहादुर खपाङ्गी मगर संग आदिवासी जनजाति पत्रकार पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वर्तमान पत्रकार महासंका केन्द्रिय सदस्य मोहनसिंह लामाले गरेका बातचित । OLD ID GOLD भनेझैं यो लेखको सर्न्दभ अहिले को समकालिन रूपमा रहेको आदिवासी जनजातिको मुद्धा र आन्दोलन संग सम्वन्धित भएको र यसले आदिवासी जनजातिको राजनैतिक चेतना लार्इ बढावा दिने भएकोले यो बातचित लार्इ प्रकाशित गरीएको छ । श्रावण,३२ गोरे बहादुर खपाङ्गी जातजाति आन्दोलनको क्षेत्रमा एउटा विचारकको रुपमा परिचित हुनुहुन्छ । शुरुमा सरकारी नोकरी, शिक्षण पेशा, शैक्षिक राजनीति हुँदै बामपन्थी राजनीतिक क्षेत्रमा क्रियाशील हुनुभएका खपाङ्गी २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना भएदेखि जनमुक्ति पार्टिमा आबद्ध हुनुहुन्छ । प्रतिनिधिसभाको विघटनपछि शाही घोषणामार्फत गठन भएको तत्कालीन लोकेन्द्रबहादुर चन्द मन्त्रीमण्डलमा प्रभावशाली मन्त्रीको रुपमा मनोनीत

Read more

खै हाम्रो आफ्नै रोश हरु ?

अन्चल हुइन्चेन राना मगर कास्की मौजा-४ मगर जाती को सबै भन्दा पुरानो धर्म प्राकृतिक हो।जो अहिले पनि देउराली र भिबिन्न ठाउँ हरुमा रुकको जरामा पुजा गर्द छ।तर पछि धेरै सिध र आफ्नो समुदाय भन्दा गहिर मगर समुदाय हरुको छिट्टो बिस्वास गर्नी बानिले अधिकाङ्स ठाउँ हरुमा हिन्दु करण भएको प्रस्ट देखिन्च।जुन ठाउमा मगर लाङ्घा घनबस्ती देखिएत पनि तेहि ठाउको मगर समुदाय को नै चालामाला जन्म देखि मृतु सम्म नै दक्षिण भारति हिन्दु आर्यन समुदाय दाजु भाइ हरुको सस्कारमा चुर्लुम्म डुबेको पाइयो।यति मात्र होइन कतिपय मगर समुदायको दाजु भाइ हरु फेस बुक हरुमा एउटा हिन्दु आर्यन समुदायको नारी बिबाह गर्दैमा हिन्दु सस्कारकै बडि चर्च गरेको पनि देखिन्छ।उसले के बुज्यो समाज र समाजको अर्थ?अर्को एक पटक आइनामा पनि हेरे जस्तो लागेन । चार्ड

Read more

सम्पन्न र समृद्ध नेपाल यसरी गर्ने कि ?

हुम सुनारी मगर नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको चुनाव भएको दिन संसदमा बोलेको अभिव्यक्तिले यहाँ लेख्न उत्प्रेरित बनाएको छ। निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यंग्यात्मक शैलीमा वहाँले भनेका थिए, “चीनबाट काठमाडौँ रेल ल्याउछौं। काठमाडौँदेखि पोखरा हुँदै लुम्बिनी रेल पुर्याउछौं। तर, बजेट कहाँबाट ल्याउने ? कसले लगानी गर्छ ? मुखले भनेर मात्रै हुँदैन। सरकारको बजेटमा यस्ता ठूला परियोजना पार्न सक्नु पर्छ। सरकारले प्रस्तुत गरेको बजेटमा नपरेका परियोजनाहरू सार्बजनिक रूपमा यो गर्छु र त्यो गर्छु भन्दै हिड्नु त्यो औचित्यहीन हुन्छ”। नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले थपेका छन्, “नेपालमा बार्षिक २ अर्ब पर्यटक भित्र्याउन सकिन्छ”। उस्तै परे बार्षिक ३ अर्बसम्म पर्यटक नेपाल भित्र्याउन सकिन्छ। १० बर्ष अगाडी तत्कालिन एमाओवादीले नेपाललाई १० बर्ष भित्रमा सिंगापुर बनाउँन सकिने कुरा र निवर्तमान प्रधानमन्त्री ओलीले घरघरमा पाईपबाट ग्याँस वितरण गर्ने कुरा,

Read more

तिक्तता र मुढेबल होइन एकता र विश्वासको खांचो !

दिपा आले मगर / काठमाडौं दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन् – “तिक्तताभनेको विषआफूले पिउनु र त्यसले अरुलाई असर गर्छ भन्नु जस्तै हो ।”आजमहान नेता मन्डेलाको विचारले ध्यानाकर्षण गराएको छ । जब मानिसमा तिक्तता, रिस,राग र ईश्याको गन्ध फैलिदै जान्छ । तब तबउसको व्यक्तिगत जीवनमा मात्र होइन सांगठनीक जीवनमा पनि प्रत्यक्ष असर पारेको हुन्छ । भनिन्छ जीउंदै स्वर्गको कल्पनागर्नुदिवा सपना मात्र हो । धर्तिमामानवभएर जन्मीएपछि उसलाई थाहा छ हामी यो जग्तको सर्व श्रेष्ठ प्राणी हो । चेतनशील प्राणी हो जसले गर्दा हामी यो संसारकै सर्वश्रेष्ठ प्राणीको कित्तामा पछौं । तर बुझेर पनिबुचपचाउने जमातको अगाडि न उसको चेतनाले काम गर्छ न उसको मानवताको पहिचान नै रहन्छ । मानिस हो कामगर्दै गर्दागल्तीहरु हुन्छन् त्यसलाई सुर्धादै लग्नु मानवताको चेतनाहो । तर

Read more

मगर समाजको अर्थ र मगर समाजको कर्तब्यहरु !

अन्चल हुइन्चेन राना मगर पोखरा, नेपाल (हाल साउदी) समाज को अर्थ र कर्तब्य हरु प्रति कति पय हाम्रा अभिभाबक देखि लिएर युवा सम्म जानी जानी वा अन्जानमा हुन अलिकती अनबीज्ञ देखिन्छ।तेसैले होला पनि समाज अझै बलियो हुन सकि रहेको छैन।समाज पनि फरक फरक हुन्छन मिसृत समाज,दाजु भाइको सानो समाज,जातिय समाज,सिमित जिल्ला भरिको समाज र केन्द्रीय समाज आदि हुन । जुन समाजको नाम रहेत पनि काम गर्नी तरिका हरु र उद्देस्याहरु भने एउटै हुन । यिनै बिषय अन्तर्गत आज हामी मगर समाज र उद्देस्य बारे छोटो कुराकानी गरौ । आज हामी केन्द्रीय मगर समाज को बारे र उदेस्य र भुमिकाहरु कस्तो खालको हुनु पर्ने बारे छोटो प्रस्ट पार्न चाहन्छौ | नेपाल मगर समाज को स्थपना गरेको पनि धेरै बर्ष भयो र

Read more

सन्दर्भ मनिषा घर्ती मगरको रहस्यमय मृत्यु – किन हुन्छ, हाम्रा जनजाति छोरीहरुको हत्या ?

युव मगर, काठमाण्डौ युवती हत्याका घटनाहरु पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा भएका छन् । गत माघ महिनायता मात्रै पोखराकी योरुना पुन नेहा देखि हालै मनिषा घर्ती मगर सम्म आइपग्दा खिममाया पुन मगर, भेनिशा लिम्बु, अञ्जना थापा वर्षा दलार्मी मगर र हाम्रै चेली जिम्निष्टी टण्डनको हत्या भयो, जसमध्य नेहा पुन भेनिशा लिम्बु, वर्षा दर्लामी मगर र अन्जना थापा को हत्यारा पत्ता लागेर कार्वाही प्रक्रिया अगाडी बढेको छ भने खिममाया पुन र जिम्निष्टी टण्डनको हत्या वा मृत्यु सम्बन्धमा यथार्थ विवरण आउन सकेको छैन ती घटना अनुसन्धानका क्रममा रहेका छन् । यी त भए प्रतिनीधि घटनाहरु, यस्ता घटनाहरु पर्दा पछाडी दिनहु भइरहेका छन् । घटना नं. १ नेहा पुन मगर: मगर चलचित्रकी नायिका योरूना पुन मगरको पोखरा नयाँबजारमा गत माघ १९ गते हत्या भयो

Read more

सन्दर्भ: नेहा पुन मगर, संगिता थापा मगर र मनिषा घर्ती मगरको !

फलेन्द्र बलम्पाकी मगर हाल: दुबई , युएई सार्बभौमसत्ता सम्पन्न लोकतान्त्रिक मुलुक नेपालमा सबै नागरिकले स्वतन्त्र रूपमा बाच्न पाउने हक अधिकार कुनठित भएको छ । आर्थिकसामाजिक समृद्धि तिर भर्खरै मुलुकले गति लिइरहेको अवस्थामा देशीबिदेशी गैरकानुनी गतिविधिका कारण अहिले हाम्रो देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको बिषय बनेको छ । विगत सयौं वर्ष देखी एकल राज शासन प्रणाली ले गर्दा देशीविदेशी हस्तक्षेप सारा नेपाली जनताले खेपिरहेका छ्न । सिमा अतिक्रमण, प्राकृतिक श्रोतसाधन माथि ठाडो गिद्धे नजर , लगायत राजनीतिक हस्तक्षेप बारम्बार भइरहेको छ । यस्ता गतिविधि हरु हुँदा हुँदै पनि। चुइक सम्म नबोल्नु राष्ट्र प्रमुखहरु तिनै देशीविदेशी शक्ति हरु को दलालि गर्नु र भ्रष्ट हुनु नै हो । सगरमाथा र बुद्ध भुमी भनेर सारा विश्व मा चिनिने मुलुक आज बर्बादी तिर लम्किरहेको छ

Read more

सहमतिका आधारमा नेतृत्व चयन गर !

देब पचभैया मगर / पाल्पा नेपाल मगर संघको ११ औ महाधिबेशन यही बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुदैछ । ६६ जिल्ला, ६ भातृसस्था र १२ बिदेश स्थित प्रवास शाखा बाट सहभागी हुने यो महाधिबेशन आम मगरहरुको चाड पनि हो । चार बर्षको बिचमा मगरसंघले गरेका कामकारबाहीका बारेमा समिक्षा गर्ने र आगामी रणनिति तय गर्दै नया नेतृत्व चयन गर्ने समय पनि हो यो । सबै मगरहरुको साझा सामाजिक संस्था भएकाले पनि मगर संघ स्वदेशमा मात्रै होईन बिदेशमा समेत शसतm सस्थाको रुपमा परिचित पनि छ । संसार भरका मगर अटाउने सस्थालाई फुटाउन अहिले देशी बिदेशी शतिmहरु सक्रिय बन्दै गएका छन् । जाति,धर्म , क्षेत्र वा कुनै पनि बाहानामा मगरलाई फुटाउने उनीहरुको प्रपन्च छ । त्यसैले त आज सिङ्गो मगरात भूमीलाई

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)