प्रदेश नं. ४ का मगर सांसद्लाई मगर संघ कास्कीको सम्मान !

रुद्र श्रीसमगर पोखरा, १२ माघ विभिन्न पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित मगर सांसद्हरुलाई नेपाल मगर संघ कास्कीले सम्मान गरेको छ । आइतबार सपथ ग्रहणपछि प्रदेश नं. ४ का मगर सांसद्हरुलाई मगर संघ कास्कीले सम्मान गरेको हो । प्रदेश नं. ४ मा विभिन्न पार्टीबाट १० जना सांसद् निर्वाचित भएका छन् । जसमा नेकपा (माओवादी केन्द्र)बाट चार, नेकपा (एमाले)बाट तीन र राष्ट्रिय जनमोर्चाबाट तीन जना मगर सांसद् प्रत्यक्ष र समानुपातिकबाट गरी निर्वाचित भएका छन् । कार्यक्रममा बागलुङका मगर सांसद्हरु चन्द्रबहादुर बुढामगर “सागर”, कृष्ण थापामगर, टेकबहादुर घर्तीमगर, सावित्रा रानामगर, दिलमाया रोकामगर, पियारी थापामगर, स्याङ्जाका दीपक चर्तीमगर, म्याग्दीकी नरदेवी पुनमगर, गोरखाका लेखबहादुर थापामगरलाई मगर जातिको परम्परागत पगरी, बुके र खादाले सम्मान गरिएको थियो । सो अवसरमा नवलपुरका प्रदेश सांसद् रोशन गाहामगर भने अनुपस्थित हुनुहुन्थ्यो ।

Read more

भूम्या-पर्बको उपलक्षमा हार्दिक शुभकामना !

काठमाडौँ, अषाढ १ १८ मगराँत क्षेत्रका मगरहरुले बिशेष रुपले मनाउने “भुम्या-पर्ब २०७३” को सुखद अवसरमा, नेपाल लगायत संसार भरि छरिएर रहनु भएका सम्पूर्ण मगर बन्धुहरु तथा नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं | मनोज घर्ती मगर, अध्यक्ष देव पचभैया मगर, महासचिब नेपाल मगर पत्रकार संघ / मगर मिडिया परिवार

Read more

हार्दिक मङ्गलमय शुभकामना ।

२५६०औ बुद्ध जयन्ती (पुर्णिमा) को सुखद अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं | मनोज घर्ती मगर, अध्यक्ष देव पचभैया मगर, महासचिब नेपाल मगर पत्रकार संघ तथा मगर मिडिया परिवार

Read more

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूको शुभकामना संदेश !

सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूको शुभकामना संदेश !

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)