घन बहादुर थापा मगरको एल्बम “मायाको संसार” को समिक्षा !

चिम्खोले काईला बेलायत घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो / थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् / बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् / उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा / यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय / घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज

Read more

गायक सुनिल मगरको गीत ‘नशालु तिम्रो आखैमा’ को म्युजिक भिडियो बजारमा !

मगर मिडिया मसिंर ८, काठमाडौं गायक सुनिल मगरको नँया गितको म्युजिक भिडियो बजारमा आएको छोटो समयमै चर्चित बनेको छ । गित रिलिज भएको ५ दिनमै २० हजार बढीले हेरेका छन् । राज शाहीको शब्द र संगीत रहेको गीत ‘नशालु तिम्रो आखैमा’ मा अहिले धेरैले मन पराएका छन् । उक्त गितमा संगित संयोजन गोपालले गरेका हुन् । माला लिम्बु र रोशन श्रेष्ठले गितमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छन् । । युट्युबमा राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।

Read more

बागलुंगे कोइली !

मगर मिडिया डट कम मनोज घर्तीमगर / पोखरा चिम्सा आँखा । गहुँगोरो वर्ण । ठिक्कको कद । हँसिलो मुहारकी देवी घर्तीमगर स्टेजमा गीत गाउँदा सबैलाई लठ्ठ बनाउँछिन् । उनका गीत सुनेर धेरै दर्शक स्रोता मन्त्रमुग्ध हुन्छन् । पछिल्लो समय लोकदोहोरी गीतमा चम्किएकी देवीले आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेकाले बाग्लुङ पाण्डवखानीका स्थानीय गर्वले छाति फुलाउँछन् । यति मात्रै होइन, समग्र बाग्लुङे देवीले लोकदोहोरी गायनमा बनाएको उचाईले आफ्नो जिल्लाको लोकसाँस्कृतिक फाँट उचो रहेको महुसस गर्छन् । टेलिभिजनको पर्दामा देवीले गीत गाइरहेको हेर्ने बाग्लुङे उनकै बारेमा चर्चा परिचर्चा गर्छन् । त्यसैले त देवीको सुरिलो स्वरमा लठ्ठिएका बाग्लुङवासी उनलाई कोइलीको संज्ञा दिन्छन् । देवीजस्तै बाग्लुङे कोइलीको रुपमा गत जेठदेखि अरु तीन चेलि थपिएका छन् । जुना श्रीसमगर, सिता परियार र निता पुन मगर । २०७०

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)