खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

गायक सुनिल मगरको गीत ‘नशालु तिम्रो आखैमा’ को म्युजिक भिडियो बजारमा !

मगर मिडिया मसिंर ८, काठमाडौं गायक सुनिल मगरको नँया गितको म्युजिक भिडियो बजारमा आएको छोटो समयमै चर्चित बनेको छ । गित रिलिज भएको ५ दिनमै २० हजार बढीले हेरेका छन् । राज शाहीको शब्द र संगीत रहेको गीत ‘नशालु तिम्रो आखैमा’ मा अहिले धेरैले मन पराएका छन् । उक्त गितमा संगित संयोजन गोपालले गरेका हुन् । माला लिम्बु र रोशन श्रेष्ठले गितमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छन् । । युट्युबमा राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।

Read more

मगर गाउँ पाण्डवखानीको म्यूजिक भिडियो सार्वजनिक !

रूद्र श्रीसमगर काठमाडौं, असार १२ बागलुङ जिल्लाको मध्यपश्चिम भागमा अवस्थित पाण्डवखानी गाउँको चिनारी गराउने गरी तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पाण्डवखानी–४, फुर्सेका उदीयमान मोडल तथा गीतकार गोविन्द पुनले आफ्नै लगानीमा निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन पनि आफैं गरेका छन् । म्यूजिक भिडियोको पाण्डवखानी समाज, काठमाडौंले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद् नरबहादुर पुन ‘निरज’, विशेष अतिथि मानवअधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारी र पाण्डवखानी समाज, काठमाडौंका अध्यक्ष क्या. शेरबहादुर पुनले संयुक्त रूपमा म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व सभासद् नरबहादुर पुन ‘निरज’ले म्यूजिक भिडियोले पाण्डवखानी गाविसको भौगोलिक र सांस्कृतिक चिनारीलाई जस्ताको तस्तै उतार्न सफल भएको बताए । मानवअधिकारकर्मी गंगाधर अधिकारीले म्यूजिक भिडियो कला र संस्कृतिको सुन्दर संयोजन

Read more

समावेशी गायक !

मनोज घर्तीमगर / पोखरा खासमा उहा बडिबिल्डर हो । पेशाले रेष्टुरेन्ट व्यवसायी । उहाको परिचय यतिले पुग्दैन । थुप्रै ठाउँमा समाजसेवा गरिसक्नुभएका उहा अधिकारकर्मी पनि हुनुहुन्छ । त्योभन्दा ठूलो परिचय उहा मगर समुदायका वापा (गुरु)हुनुहुन्छ । जसले जन्मदेखी मृत्युसँस्कारको काम मगर सँस्कार अनुसार काम सम्पन्न गरिन्छ । उहा हुनुहुन्छ नवलपरासी घर भई हाल हङकङमा रेष्टुरेन्ट व्यवसाय गर्दै आउनुभएका तिलक सोमैमगर । सोमै बहुमुखि प्रतिभाका धनि हुनुहुन्छ । अहिलेसम्म बनाएका परिचयलाई अझै फराकिलो बनाउन उहाले नयाँ काम शुरु गर्नुभएको छ – त्यो हो समावेशी गायक । कर्मथलो हङकङ बसाइमा उहाले नेपालका विभिन्न जातजातिको गीत उनीहरुकै भाषामा गाउन कस्सिएर लाग्नुभएको छ । अहिलेसम्म सोमैले मगर, नेवार, गुरूङ, लिम्बु र राई भाषामा गीत रेकर्ड गराईसक्नुभएको छ । नेपाल सरकारले सूचीकृत गरेका ५९ वटै

Read more

छड्के सलाम सार्वजनिक गर्दै राजपायल रोका मगर !

प्रेम बहादुर राम्जा हापुरे, चैत्र २ दाङको सुदुरपश्चिम पुरन्धाराको गंगटेमा जन्मिनु भएका राजपायल रोका मगर अहिले राजधानीमा साङ्गितिक क्षेत्रमा संघर्ष गरिरहनुभएको छ । २०५१ सालका रोका मगरले नेपाली गीत/संगीतको संरक्षणको लागी राजधानीको कठिन संघर्षमा उत्रिनुभएको हो । विशेषगरी आधुनिक गीत/संगीतमा रुचि राख्ने रोका मगरले उच्चमावि अध्ययनकै क्रममा २०७० सालदेखि गीत÷संगीतमा प्रबेश गनुभयो । जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिने गंगटेमा मस्तबहादुर रोका मगर र हुमकली रोका मगरको कोखबाट जन्मेका रोका मगरले पुरन्धाराको जनकल्याण मावि पदमपुरबाट प्रबेशिका र जनता उच्चमावि हंसपुरबाट उच्चमावि उत्तीर्ण गर्नुभयो । पहिलो पटक बाचा बन्धन नामक आधुनिक गीतबाट आफ्नो साङ्गितिक करिअर सुरु गरेका रोकाले अहिले राजधानीमा प्रकृति कला केन्द्रमा संगीत कक्षा लिइरहनभएको छ । संगीत क्षेत्रमा फरकपनका लागि संघर्ष गरीरहेको बताउने रोका मगरले हालसम्म एकै झल्को र केमा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)