पत्रकार महासंघलाई विभिन्न वैदेशिक शाखाले बुझाए ज्ञापनपत्र !

कृष्ण सारू मगर काठमाण्डौ ७ भदौ | नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित अध्यक्ष गोविन्द आचार्य लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको वैदेशिक शाखाका रूपमा स्थापित युके, युरोप र कतार शाखाले संयुक्त आयोजना गरी सफल कार्यकालको शुभकामना तथा बधाई दिए । नेपाल पत्रकार महासंघको मातहतमा रहेका विभिन्न ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता पाउनु पर्ने,, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनु पर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने लगायतको मागलाई नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका वैदेशिक शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । उक्त बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिले सहभागीता जनाएको शाखाहरुले संयुक्त रुपमा ज्ञापनपत्र महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई बुझाएको

Read more

कलाकारहरुको सुरक्षाको माग राख्दै म्याग्दी कलाकार संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो !

श्याम राना मगर  २२ साउन काठमाण्डौ नेपाल सरकारका गृहमन्त्री माननिय जनार्दन शर्मा प्रभाकरलाई म्याग्दी कलाकार संघ काठमाण्डौँले गत शुक्रबार सिंहदरबारमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाली जनता तथा राष्ट्रको साँस्कृतिक पहिचानलाई जिवीत राख्न अमुल्य योगदान दिन महत्वपुर्ण भुमिका निर्वाह गर्ने रात्रीकालीन व्यवसायमा क्रियाशील दोहोरी साँझका कलाकार साथै सम्पुर्ण गीतसंगीतको विधामा क्रियाशील कलाकारहरुको पुर्ण शान्ती सुरक्षाको साथ गौरवमय पुर्ण तरिकाले जीवनयापन गर्ने वातावरण सिर्जना होस् भनि उल्लेख गरिएको छ । संघका अध्यक्ष विल पुर्जा सहित पुगेको टोलीले उर्जामन्त्री रहदाँ लोडसेडिङ हटाउँदै उज्यालो नेपालको अभियान ल्याई प्रशंसनिय काम गर्दै नेपाली जनताको मन जित्न सफल भएकोमा साथै गृहमन्त्रीको कार्यकाल पनि सफल रहोस भन्दै बधाई ज्ञापन साथै शुभकामना समेत व्यक्त गरेको थियो ।  

Read more

मगर संघ कास्कीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र पठायो / संविधान संशोधन प्रस्ताव पारित गर्न माग !

रूद्र श्रीसमगर पोखरा, २२ मंसिर नेपाल सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न माग गर्दै नेपाल मगर संघले ७५ वटै जिल्ला र विदेशस्थित आफ्ना शाखाहरूबाट प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको निर्णय अनुरुप कास्की जिल्ला कार्यसमितिले पनि कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधबार कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई प्रधानमन्त्रीलाई पठाउने ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने, मगरात स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, मगरात टुक्राउने षड्यन्त्र बन्द गर्नुपर्नेलगायतका माग समेटिएका छन् । प्रदेश विभाजनका क्रममा मगर समुदायको क्लस्टरलाई विभाजन गरिएको भन्दै मगर समुदाय लामो समयदेखि आन्दोलनरत छन् । मगर समुदाय विभिन्न पार्टीसम्बद्ध मगर संगठनहरू सम्मिलित संयुक्त मगर मञ्च

Read more

मगर संघ, शाखा कतारको प्रेष बिज्ञप्ति !

प्रेष बिज्ञप्ति नेपाल मगर संघ, शाखा कतार नोवेम्बर २३, २०१६ अन्यायमा परेका जिवनथापा मगरकीश्रीमतीजोया र उनकादुई नाबालकबच्चाहरुलाई देश निकालागरिएको काण्डको सत्यतथ्य घटना बाहिर ल्याउन देशबिदेशकान्यायप्रेमी नेपालीजनमानस, संघसंस्थाहरुको अथकप्रयास अनि सहयोगपश्चात्उनीहरुलाई पुनः नेपालफर्काउन सफलभएकोबारे सर्वबिदितै छ । यस कार्यमाजिवनथापा मगरका मामाकामे मगरको ठुलो योगदान रहेको छ । गतमंसिर १,२०७३ का दिन जोया र जिवनथापा मगरको कानुनी रुपमा बिवाहदर्ता प्रक्रियाका लागि जिल्ला प्रशाशन कार्यालय, चितवन गएर कानुनी प्रक्रियामा भईरहेकोअवस्थामा छानबिन समितिका सदस्य तथा सोलुखुम्बु अनलाईनका पत्रकार महेश राना मगर र कामे मगरलाईजिवन–जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले साईबर क्राईमको आरोप लगाई गिरफ्तार गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार प्रति चित्त नबुझे वा कुनै किसिमको गुनासो रहे त्यसको लागि कानुनी उपचारको बिकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिनुले प्रेस

Read more

प्रधानमन्त्री र सभामुखलाई मगर विद्यार्थीले ज्ञापनपत्र बुझाउने !

श्याम राना मगर मगर मिडिया, हेटौडा, मकवानपुर नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । मकवानपुरको हेटौँडामा यहि मंसिर ४ गते शनिवार सम्पन्न भएको संघको आठौँ पुर्ण बैठकले संविधानको संसोधनबाट एकिकृत मगरातको मागलाई संवोधन गरिनुपर्ने मातृसंस्था नेपाल मगर संघको मागलाई संवोधन गराउन थप दबाव स्वरुप विद्यार्थीले पनि ज्ञापन पत्र बुझाउन लागेको हो । त्यसैगरि, नेपालका प्रथम शहिद लखन थापा मगरको नाममा तस्विर सहित हुलाक टिकट प्रकाशन गरेकोमा उक्त कार्य प्रति नेपाल सरकारलाई, साथै यसको लागि पहल तथा आन्दोलन गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई पनि धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । साथै लखन थापा मगर दिवशको दिन राज्यको तवरबाट सम्मान स्वरुप राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्ने माग गर्ने निर्णय

Read more

जीवन र जाेया काण्ड सम्बन्धमा मगर संघ केन्द्रीय समितिको प्रेस विज्ञप्ति !

नेपाल मगर संघ केन्द्रीय समिति कार्तिक २६, काठमाडौँ नेपाल मगर संघ केन्द्रीय समितिद्वारा गठित जीवन र जाेया काण्डकाे छानबिन समितिद्वारा प्रस्तुत प्रतिबेदन अनुसार संघले प्रेस विज्ञप्ति मार्फत दाेषी लाई कडा कार्बाही र जीवन जाेया लाई न्याय दिलाउने माग गर्दै प्रतिबेदन सार्वजनिक गरेको छ । सहयोगी सबै पक्षलाई धन्यवाद दिँदै अागामि दिन मा बाँकी सहयोग समेत अपेक्षा गर्दछौं ।

Read more

एकिकृत स्वायत्त मगरातको माग सहित प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाइयो / मगरात प्रर्दशन कार्यक्रम १८, १९ र २० गते (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, असोज १७, काठमाण्डौ नेपाल मगर संघ, संयुक्त मगरात संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालले एकिकृत मगरात पहिचान र अधिकार सहितको संघीयता लगायत मागहरु सहित नेपाल मगर संघका केन्द्रियअध्यक्ष नवीन रोका मगरको नेतृत्वमा सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड र सम्माननिय सभामुख ओनसरी घर्ती मगरलाई असोज १७ गते बालुवाटरमा पुगि ज्ञापन पत्र बुझाएको छ । सर्वदलिय र सर्वपक्षिय मगरहरुको प्रतिनिधिहरुसँग ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचन्डले संविधान संसोधनको व्यापक छलफल भएको यो अवस्थामा मधेशी, थारु र मगरहरुको मागहरु चर्चामा छ । संविधान संशोधनमा सिंमाङ्कनका यीनै कुराहरु प्रभावित हुन्छन् । हिमाल, पहाड र तराईलाई न्याय हुने गरि संविधान संशोधनमा सहमतिको प्रयास भईरहेको कुरा व्यक्त गर्नु भएको थियो । यद्यपि अहिलेको संविधान संसोधनमा एक इञ्च पनि तल माथि गर्न नहुने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)