मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला !

विनोद रखाली मगर माघ १२, तनहुँ मगर जातिको कला संस्कृती, भाषा ,भेषभुषा र रितिरिवाजलाई युवा पुस्ता मार्फत अन्य समुदाय र आफ्नै जातीमा सहजीकरण र सामाजिकरण गर्ने उद्धेश्यका साथ भाषा संस्कृती जातिको उत्थान, मिस मगर तनहुँ सिजन –२, को अभियान भन्ने उद्धघोषका साथ मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला गरिएको छ । मिस मगर तनहुँ सिजन – १ को आयोजना भएको झण्डै ६ वर्ष पछि सिजन – २, आयोजना गर्न लागीएको हो । न्यू क्रियसन इभेन्ट म्यानेजमेन्टको आयोजना र नेपाल मगर संघ तनहुँको सरक्षंणमा आयोजित मिस मगर तनहुँ दोस्रो संस्करणको रुपमा तनहुँमा आयोजना गर्न लागिएको न्यू क्रियटिभ इभेन्ट म्यानेजमेन्टका निर्देशक पवित्रा थापा मगरले जनाउनुभयो । उक्त प्रतियोगितामा मगर समुदायका चेलीहरुको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्ता माझ मौलिक

Read more

मिस मंगोल नेपाल २०१६ मा मगर समुदायबाट सविता, योजना, खुशी, रेनुका र कोपिलाले प्रतिनिधित्व गर्दै !

श्याम रानामगर, मगर मिडिया आश्विन ६, काठमाडौँ पछिल्लो समय नेपालमा विभिन्न विद्यामा मिस प्रतियोगीताहरु एक पछि अर्को गर्दै मौलाइरहेको छ । जसमध्येको प्रतिष्ठित प्रतिस्पर्धा मिस मंगोल पनि एक हो । मंगोल समुदायभित्रबाट प्रतिस्पर्धा गर्न पाउने यस प्रतिस्पर्धाले आफुलाई एक उत्कृष्ट प्रतिस्पर्धाको रुपमा आफुलाई उभ्याउन सफल हुदैँ गएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको पछिल्लो संस्करण मिस मंगोल २०१६ को लागि प्रतियोगी सहभागीहरुको छनौट गरि सहभागीहरुलाई प्रशिक्षित गर्ने काम तिव्र पारिसकेको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धी मध्ये मगर समुदायबाट प्रतिष्पर्धा गर्ने प्रतियोगीहरु मध्येकी प्रतियोगी नं. १० की सविता राना मगरलाई मगर मिडियाका साथीले भेटेर केहि कुराकानी गरेका थिए । एमविएस दोश्रो वर्षमा अध्ययनरत सविता रानामगरले यो मिस मंगोल एउटा प्लेट फर्म भएको कारण आगामी दिनमा जहाँबाट

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)