महिला क्रिकेट समूहका कप्तानहरु “कार्यक्रम मध्यपश्चिम बहसमा” (अडियो सहित)!

दांग, मंगसिर २६ रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जको प्रस्तुतिमा हरेक आइतबार संचालन हुने कार्यक्रम मध्यपश्चिम बहसमा बाँके महिला क्रिकेट समुहकि कप्तान ममता थापामगर र दांग महिला क्रिकेट समूहकि कप्तान सर्मिला रोकामगर, कार्यक्रम प्रस्तोता प्रेम बहादुर रामजामगरको साथमा, सुनौं उहाहरुको यो मीठो बहस……..

Read more

नेपाल मगर संघका सचिब ज्ञानेन्द्र पुनमगर संग मगर मिडिया डट कमका सम्पादक देब पचभैया मगरले गर्नुभएका्े अडियो अन्तर्वार्ता !

काठमाण्डौ, मगर मिडिया डट कम नेपाल मगर संघ केन्द्रिय समितिको ११ औ राष्ट्रिय महाधिबेशन आगामी बैशाख १८ देखि २२ गते सम्म हुदैछ । चितवनमा हुने मगर संघको महाधिबेशनमा स्वदेश र बिदेशमा रहने आम मगरहरुको सहभागीता रहनेछ । मगर पहिचान जोगाउदै आफ्नो हक अधिकार सुनिश्चिताको लागी मगर संघले आशातित भुमिका खेल्न नसकेको गुनासो आईरहेको बेला अहिले हुन लागेको महाधिबेशनलाई सबैले चासोका रुपमा हेरेका छन् । ५ सय बढी प्रतिनिधि सहभागी हुने सो कार्यक्रममा झण्डै ४० लाख बढी खर्च हुने मगर संघले अनुमान गरेको छ । महाधिबेशनमा आम मगरहरुको सहभागीता, सहयोग कसरी जुटाउन सकिएला ? यि लगाएतका बिषयमा नेपाल मगर संघका सचिब ज्ञानेन्द्र पुन संग मगर मिडिया डट कमका सम्पादक देब पचभैया मगरले गर्नुभएका्े अडियो अन्र्तबार्ता सुन्नुहोस । अन्र्तबार्ता सुन्न तलको प्ले

Read more

मगर संघ हङकङ्गकी अध्यक्ष चन्द्र ज्योती आलेमगर भन्नुहुन्छ १२ घण्टा काम गरेर बचेको समय जातिय उत्थानमा खर्चेका छौं |

मगर मिडिया डट कम / काठमाण्डौ जातिय संस्थाहरुमा मगर संघ हङकङ्ग निक्रै सक्रिय स‘स्थाको रुपमा परिचित छ । मगर भाषा, स‘स्कृति र मगरका हक अधिकार सुनिश्चित गर्नको लागी उल्लेखनिय भुमिका खेल्दै आएको मगर संघ हङकङ्गले आफ्नै भवन खरिद गरेको छ । १२ घण्टा काम गरेर बचेको समय जातिय अधिकारका लागी संचालन हुने कार्यक्रममा सहभागी हुने हङकङ्गमा बस्नेहरुले बताएका छन् । मगर मिडिया डट,कमका सम्पादक देब पचभैया संग कुराकानी गर्दे मगर संघ हङकङ्गकी अध्यक्ष चन्द्र ज्वोती आलेले मगर भाषा,सस्कृति बचाउन र मगर हक अधिकारको आवाज बुलन्द पार्नको लागी मगर मिडियाको निकै आवश्यक रहेको बताउनुभएको छ । प्रस्तुत छ, मगर संघ हङकङ्गकी अध्यक्ष चन्द्र ज्वोती आले संग हङकङ्ग स्थित संघको कार्यालयमा पुगेर गरिएको यो कुराकानी । अन्र्तबार्ता सुन्न तलको प्ले बटनमा क्लिक

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)