इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले आश्विन ९, काठमाडौँ भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन

Read more

देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न सकेन: प्रा. डा. बराल (भिडियो अन्तर्वार्ता सहित)!

पोखरा, कार्तिक २२ प्राध्यापक डाक्टर केशरजङ्ग बराल मगरले देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न नसकेको बताउनुभएको छ । मगर मिडिया संगको बिशेष कुराकानीमा प्रा.डा बरालले योगी नरहरी नाथ र उनका गुरु बालुमहाराजले संकलन गरेको डकुमेन्टको आधारमा देशकै ईतिहास लेखिएको तर दुबै मगर भएर पनि मगरकै ईतिहास लेख्न नसकेको बताउनुभयो । मगरको ईतिहास लेखिएको दस्ताबेज दरबारले लुकाएको हुन सक्ने भन्दै उहाले त्यो दस्ताबेज खोजि गर्नुपर्नेमा जोड दिनुभएको छ । हेरौ बराल संगको भिडियो कुराकानी …

Read more

सम्झनै पर्ने ब्यक्ति सर्बजीत थापा मगर !

ज्ञावत राना मगर (चन्द्र) यूएई तोली १ दैलेख घर भई मेरो बालापनको साथी सर्बजीत थापा मगर आज आएर नेपाल मगर पत्रकार संघको केन्द्रिय सदस्य तथा नेपाल मगर पत्रकार संघ शाखा दैलेखको अध्यक्ष, आदीबासी जनजाती पत्रकार महासंघ (फोनीज) दैलेखको सचिव र तोली लाङ्घाली क्लब तोली १ का अध्यक्ष समेत रहनु भएको छ । अहिले वहाँ मगर भाषाको लाङ्घाली साप्ताहिक पत्रीका प्रकाशनको तयारीमा हुनुहुन्छ । वहाँले आफ्नो मगर भाषा, लिपि, भेषभूषा, धर्म, संस्कृति र पहिचानलाई जोगाई राख्नु पर्छ भन्ने हेतुले दैलख जिल्लामा बिभिन्न गा. वि. स. हरुमा मगर ढुट को प्रशिक्षण समेत दिईसकेका दिईसक्नु भएको छ, भने यही आउने असोज महिनामा दैलेख बराहा गा. वि. स. मा मगर ढुट प्रशिक्षण हुने बताउनु भएको छ ! मैले वहाँको बारेमा लेख्नु पर्दा: रेडियो धु्र्वतारा

Read more

स्वर्गीय गोरे बहादुर खपांगी मगरप्रति तीन थुङ्गा श्रद्दाका फूल स्वरुप तीन प्रसंगहरु !

B.K RANA MAGAR Boston, USA समाजवादी नेता स्व. गोरे बहादुर खपांगी मगरको आज अन्त्येष्टी हुदैछ काठमाडौँमा ! यस पंक्तिकारले उहाँसंग धेरै नजिक रहेर केही काम गर्ने मौका पायो । सात समुन्द्र पारिदेखि उहाँप्रति तीन थुङ्गा श्रद्दाका फूल स्वरुप यहाँ तीनवटा प्रसंगहरु उल्लेख गरिएको छ । १) बिक्रम सम्बत् २०३६ सालको विधार्थी आन्दोलनपछि राजा बीरेन्द्रबाट वि. सं. २०३६ साल जेठ १० गतेका दिन आउने २०३७ साल बैशाख २० गते मुलुकमा ‘सुधारिएको पंचायत’ वा ‘बहुदलीय व्यवस्था’ मध्ये कुन चाहिँ ? भन्ने विषयमा जनमत संग्रह गरिने भन्ने घोषणा भएको थियो । त्यसपछि मुलुकमा स्वभावैले गरम्जोश्का साथ चुनाव प्रचार प्रसारको कुरो अर्थात् भाषण भीषण शुरु हुने नै भयो । एक दिन अपरान्ह त्रिचन्द्र क्याम्पसमा त्यस्तै ‘भाषण भीषण’को कार्यक्रम आयोजन गरिएको थियो । मन्चमा आसिन

Read more

खै हाम्रो आफ्नै रोश हरु ?

अन्चल हुइन्चेन राना मगर कास्की मौजा-४ मगर जाती को सबै भन्दा पुरानो धर्म प्राकृतिक हो।जो अहिले पनि देउराली र भिबिन्न ठाउँ हरुमा रुकको जरामा पुजा गर्द छ।तर पछि धेरै सिध र आफ्नो समुदाय भन्दा गहिर मगर समुदाय हरुको छिट्टो बिस्वास गर्नी बानिले अधिकाङ्स ठाउँ हरुमा हिन्दु करण भएको प्रस्ट देखिन्च।जुन ठाउमा मगर लाङ्घा घनबस्ती देखिएत पनि तेहि ठाउको मगर समुदाय को नै चालामाला जन्म देखि मृतु सम्म नै दक्षिण भारति हिन्दु आर्यन समुदाय दाजु भाइ हरुको सस्कारमा चुर्लुम्म डुबेको पाइयो।यति मात्र होइन कतिपय मगर समुदायको दाजु भाइ हरु फेस बुक हरुमा एउटा हिन्दु आर्यन समुदायको नारी बिबाह गर्दैमा हिन्दु सस्कारकै बडि चर्च गरेको पनि देखिन्छ।उसले के बुज्यो समाज र समाजको अर्थ?अर्को एक पटक आइनामा पनि हेरे जस्तो लागेन । चार्ड

Read more

मगर जातिलाई जातीय संस्था आबश्यक किन ?

ज्ञावत राना मगर (चन्द्र) यूएई, अगष्ट १० मगर संस्था कुनै पार्टीगत संस्था नभई एउटा शुद्ध जातीय सस्था हो भनेर बुझ्नु पर्छ ! यस मगर जातीय संस्थाले मगर जातिको कमी कम्जोरी, मगर गरीबी, आर्थिक, शिक्षा, प्रबासमा होस या आफ्नै देशमा मगर जातिलाई परेको समस्यालाई सहयोग गर्दै मगर हक अधिकार र मुद्दाहरु को बुलन्द आवाज उठाउदै आएको छ ! आज हामि मगरहरु नेपाल मगर संघ कलंकी केन्द्रको मातहतमा छौ भन्ने सबै मगरहरुले बुझ्न जरुरी छ, हामी यस संस्थाको मातहतमा किन छौ भन्ने हरेक मगरहरुले बुझ्न अत्यंतै जरुरी छ, हामी मगर हरुको आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै भेषभूषा छ, आफ्नै धर्म छ, आफ्नै संस्कृति छन्, आफ्नै पहिचान छ, तर हामी मगरहरुले भुल्दै गैईरहेका छौ ! त्यसैले हाम्रो लोप हुन लागेको भाषा,

Read more

मगर बस्तिमा मेरो अनुभब !

दुतबहादुर गर्बुजा पुनमगर (चिम्खोले काईला) मगर भएर जन्मे, मगर भएर मर्न मन लागेको छ मगर भएर हुर्के, मगरको लागि केहि गर्न मन लागेको छ उपस्थित हुनु भएको सम्पूर्ण मगरहरुलाई झोर्ले, जेडौ, सिमिन्मेपाऊ, नमस्कार भन्न मन लागेको छ // यी माथिका हरफहरु मैले मगर संघ युकेको तिन बर्षे कार्यकालमा हरेक सभा समारोहहरुमा फलाक्ने गरेको हरफहरु हुन् / यी हरफहरु मेरो अन्तारात्माबाट उत्पत्ति भएका हरफहरु भएको हुँदा मगर भन्ने शब्द मेरो जीवनको परियाबाची भैसकेको छ / मेरो जीवनमा म जन्मेको जन्म थलो, म अध्यन गरेको स्कुल, मेरो कर्म थलो तथा पल्टन घर (British Army) र मगर संघ युकेको १३ बर्ष यात्रामा बटुलेको अनुभब मेरो जीवनको लागि अक्सिजन स्वरूप बनेको छ / यी माथि उल्लेख गरेका अनुभबहरु ओकाल्न त केहि प्रशंगहरु जोड्नै पर्ने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)